सुबिसु १८ औं वर्षमा प्रवेश

काठमाडौं । सुबिसु केवलनेट (प्रा.) लि.ले केवल तथा डिजिटल टिभी सेवा, कन्जुमर इन्टरनेट, इन्टरप्राइज इन्टरनेट, एमपिएल एस भि पिएन एस (MPLS VPNs), व्यानएथर्नेट (WAN Ethernet), होलसेल आइपि ट्रान्जिट (Wholesale IP Transit), एम भि पि (MVP), डाटा सेन्टर सोलुसन (Data Center Solution) जस्ता मनोरञ्जनात्मक सेवा तथा विजनेस सोलुसन नेपालमा प्रदान गर्दै आएको छ ।

Clear TV बारेमा : 

Clear TV, सुबिसु केबलनेट प्रा. लि., नेपालको एक अग्रणी केबल टेलिभिजन, इन्टरनेट र नेटर्वक सेवाप्रदायक कम्पनीको  उत्पादन  हो । यो नेपालको पहिलो Digital Cable Television सेवा हो MPEG4 Standard Definition र High Definition channels जसले Conditional Access System(CAS) केबल मार्फत,  Set Top Box को प्रयोग गरि xfn Clear TV को  माध्यमबाट प्रसारण गर्दछ । हाल Clear TV सेवामा २०० भन्दा बढि डिजिटल च्यानलहरु छन् जस्मा ५० वटा भन्दा बढि एचडि च्यानलहरु छन ।

प्रेस विज्ञप्ती

नेपालको एक अग्रणी इन्टरनेट, नेटवर्क र टेलिभिजन सेवा प्रदायक कम्पनी, सुबिसु केवलनेट प्रा० लि० १७औं बर्ष पुरा गरी १८औं  वर्षमा प्रबेश गरेको छ । सन् २००१ देखि केबल टिभीबाट सेवा सुरु गरेको सुबिसु  हाल देशको सुचनातथा संचार क्षेत्रमाम हत्वपूर्ण योगदान पु-याउने एक अग्रणि कम्पनीको रुपमा स्थापित छ । १७ बर्षको यो कोसेढुगंोसगैं कम्पिनी आफ्नो अमुल्य ग्राहकहरुलाई थप नबिन्तम तथा अत्यन्त उच्च कोटिका सेवाहरु जस्तै – Digital TV सेवा, Internet TV-OTT (Over the TOP) सेवा / FTTH(Fiber to the Home) /Broadband Internet सेवा प्रदान गर्न प्रतिबद्ध छ । 

कम्पनीको वार्षिकोत्सबको अवसरमा सुबिसुको प्रमुखकार्यकारी अधिकृत श्री बिनयमोहन साउदज्यू भन्नुहुन्छ “सुबिसु सफलतापूर्वक १८ औं वर्षमा प्रवेस गर्नुमा हाम्रा ग्राहकहरुको निरन्तर साथ, माया र विश्वास हो । हामी ग्राहकहरुको यहि साथ, माया र विश्वास सदैब हामीसंग रहोस भन्ने चहान्छौ । १७ बर्षको अन्तरालमा हामी थप अनुभवी भएका छौ, यहि अनुभवका साथ हामी अझ केन्दित  रहि आफ्ना अमूल्य ग्राहकहरुलाई थप उच्चस्तरीय  सेवा प्रदान गर्न प्रतिबद्ध छौं ।”

 


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार





Operation Manager for Manpower Company !

Posted: 2018-01-05 14:05:52

We are hiring the following positions for manpower company !Position: Operation ManagerNo. of...
सानिमा बैंकले माग्यो १० पदमा कर्मचारी

Posted: 2018-01-04 23:38:07

1.Branch Manager Corporate Position: Junior Officer - Senior Officer Education: Master’s...
जनता बैंक लि. लाई कर्मचारीको आवश्यकता

Posted: 2017-12-31 15:01:20

CAREER OPPORTUNITY Janata Bank Nepal Limited invites applicants from the highly motivated,...
हेटौडा सिमेन्टलाई कर्मचारी चाहियो

Posted: 2017-12-31 14:57:50

Company: Hetauda Cement No. of Position: 100 Location: All over Nepal   ...
एजुकेशन कन्सल्टेन्सीलाई कन्सुलर चाहियो

Posted: 2017-12-31 14:52:46

Grab the opportunity ! We are hiring smart educational counselor for Consultancy @ Kathmandu.No of...
NIC ASIA Bank लाई कर्मचारी चाहियो

Posted: 2017-12-31 14:47:57

NIC ASIA Bank Annouunces vacancy for 7 different positions NIC ASIA Bank is one of the most...
More Jobs