काठमाडौंमा तीन महिनाभित्रै विद्युतीय बस चल्ने

काठमाडौं । नेपालमा पहिलो पटक बिजुलीबाट चल्ने सार्वजनिक बस सञ्चालनको प्रक्रिया सुरु भएको छ । बिजुलीबाट चार्ज हुने ब्याट्रीबाट चल्ने बस भित्र्याउन गोर्खा इकको प्यानल कम्पनीले प्रक्रिया सुरु गरेको हो।

आगामी तीन महिना भित्र नेपालमा बस ल्याएर सञ्चालन गरिसक्ने दावी सो कम्पनीले गरेको छ । उसले पहिलो चरणमा दुई वटा बस ल्याउने प्रक्रिया सुरु भएको बताएको छ। इको प्यानलले चिनिया कम्पनीको बस खरिद गर्न लागेको हो।

सिएनएसी ब्राण्डको दुईवटा बस खरिद गर्न लागेको गोर्खा इको प्यानलका प्रमुख कार्यकारी अधिकृत कृणभक्त दुवालले बताए । विजुलीबाट चल्ने बस सञ्चालनको लागि कम्पनीले यातायात व्यवस्था विभागसँग काठमाडौँ चक्रपथभित्रक रुट इजाजत मागसमेत गरेको छ ।


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार









स्वास्थ्य

काठमाडौं । नेपाली समाजमा उखान नै छ, ‘पुसमा पाके माघमा जाके’ अर्थात्...


काठमाडौं । निर्मलाकी आमाले डीएनए परीक्षणका लागि रगतको नमुना दिएपछि...


साहित्य

काठमाडौं। सुकेधाराबाट देब्रे मोडिएर अलि मास्तिर उक्लिनुपर्छ । एउटा कालो रङको गेट आउँछ । तीनतले घरमा हल्लाखल्ला केही सुनिँदैन । अक्सर दुर्लभ नै भेटिन्छन्, काठमाडौंमा यस्ता घर । बेलायतको...


त्यतिबेला मैले त्यस घटनालाई बुझ्नै सकेको थिइनँ, त्यसको केही अर्थ होला भनेर मैले सोच्नै सकेको थिइनँ। घटना, घटना नै भनूँ, यस्तो भएको थियोः हररर आवाज गर्दै टिस्टा बगेको वर्णन मैले कथाहुँदो...


अन्तरवार्ता

शव वाहन नहुँदा जिल्लावासी समस्यामा
तेह्रथुम । तेह्रथुम जिल्लामै एउटा...
नेप्से परिसूचक ३२ अंकले बढ्यो
काठमाडौं । नेप्से परिसूचक आइतबार...
बालिका भारत लैजान खोज्ने दुई पक्राउ
नुवाकाेट । दुई नाबालिकालाई फकाएर...
जुत्ताको माला लगाउने तीन पक्राउ
सप्तरी । सप्तरीमा ५१ वर्षीया...
रोल्पाको लुङ्ग्रीमा टिपर दुर्घटना
रोल्पा । रोल्पाको लुङ्ग्री...
सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प गयो
काठमाडौं । आइतबार बिहानै भूकम्प गएको...
More Jobs