Monday, 20th May, 2019

रुसले आफ्नो लागि प्रयोग हुने इन्टरनेट निर्माण गर्दै

काठमाडौं । रुसले नयाँ राष्ट्रिय इन्टरनेट सेवाको योजना ल्याएको छ । नयाँ योजना अनुसार रुसले आफ्नो लागिमात्र प्रयोग हुने स्वतन्त्र इन्टरनेट निर्माण गर्नेछ । यस इन्टरनेटको पहुँच रुसी नागरिकलाई मात्र हुनेछ। बाँकी विश्वले यस इन्टरनेटको पहुँच पाउने छैनन् ।

रुसी राष्ट्रपति भ्लादमिर पुटिनले यस योजनामा हस्ताक्षर गरिसकेका छन्। अब रुसमा स्वतन्त्र इन्टरनेट सेवाको विकास गरिनेछ । समाचार संस्था आरआइए नोभोस्तीका अनुासर विश्वको पहुँचलाई रुसमा नियन्त्रण गर्न र घटाउन रुसले यस कदम चालेको हो।

रुसको यस योजनाले सरकारलाई सुरक्षाको मामलामा सहयोग पुग्नेछ, साइबर आक्रमणको त्रास टर्नेछ । एजेन्सी


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार









स्वास्थ्य

काठमाडौं । प्रहरीले बैसाख २९ गतेदेखि काठमाडौं उपत्यकाका विभिन्न १० सरकारी...


काठमाडौं । मेवा सवैभन्दा स्वादिष्ट फल हो । गर्मी याममा सवैभन्दा बढी सेवन...


काठमाडौँ । नेपालमा बर्डफ्लूका कारण पहिलो पटक एक जना युवाको मृत्यु भएको...


काठमाडौं । मृगौला खराब भएको सुरुमा थाहा हुँदैन, त्यसैले यसलाई साइलेन्ट...


काठमाडौं । सरकारी चिकित्सकहररु पुनः आनदोलित भएका छन् । गत फागुन १८ गते...


साहित्य

काठमाडौं । डा. रेणुका (सोलु)को उपन्यास ‘चिराक’ बजारमा आएको छ । नेपाली समाजको लैंगिक विभेदलाई मुख्य आधार बनाए लेखिएको उपन्यास ‘चिराक’ शनिवार प्रज्ञा भवन कमलादीमा विमोचन गरिएको हो...


काठमाडौं । पत्रकार नारायण वाग्लेको नयाँ पुस्तक ‘कोरियाना कफीगफ’ भोलिदेखि बजारमा उपलब्ध हुनेछ। दुईवटा सफल उपन्यास दिइसकेका वाग्लेको यो तेस्रो गैर अखवारी कृति हो ।...


अन्तरवार्ता

काठमाडौं । पाकिस्तानी रुपैयाँको अवमूल्ययन बढ्दै जाँदा यसको ठूलो असर...


काठमाडौं ।  स्वाभिमान माइक्रोफाइनान्सले निष्काशन गरेको आईपिओ बाँडफांड...


काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स को १९ औं वार्षिक साधारण सभाले गत वर्षको...


काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से)ले आगामी बिहीबारदेखि...


काठमाडौं । शेयर बजारको परिसूचक नेप्से आज ५.५५ अंकले बढेको छ। सो अंक बढेसंगै...


More News