अध्यक्ष प्रचण्ड नारायणीमा जलमार्गकाे सम्भावना खाेज्दै

चितवनमा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड परिवारसहित गृह जिल्ला चितवनमा छन् । शनिबार ‘राप्ती र नारायणीलाई जल यात्रा मार्गले जाेड्न सकिने सम्भावना’ सम्बन्धी कार्यशाला गोष्ठीमा सहभागी हुन चितवन पुगेका प्रचण्डले आज बिहान डुंगाबाट जलयात्रा मार्गको सम्भाभ्यता अध्ययन गरेका छन् ।

पर्यटन प्रवद्र्धनका लागि भरतपुर– २८ मा रहेको मेघौली गोलाघाटबाट डुंगा चढेर चितवनबाट आएको नारायणी, हेटौडाबाट आएको राप्ती र माडीबाट आएको रियुको संगमस्थल त्रिवेणीसम्मकाे डुंगाबाट जलयात्रा गरेका थिए । यात्रामा भरतपुर महानगरकी मेयर रिणु दाहाललगायत सहभागी थिए ।


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार





स्वास्थ्य

म्याग्दी । सदरमुकामस्थित बेनी अस्पताल महिनौँदेखि प्रशासनिक र...


काठमाडौं । शंखरापुर नगरपालिकास्थित कालिकाशरण उच्च माध्यमिक विद्यालय...


साहित्य

त्यतिबेला मैले त्यस घटनालाई बुझ्नै सकेको थिइनँ, त्यसको केही अर्थ होला भनेर मैले सोच्नै सकेको थिइनँ। घटना, घटना नै भनूँ, यस्तो भएको थियोः हररर आवाज गर्दै टिस्टा बगेको वर्णन मैले कथाहुँदो...


१. स्वतन्त्रता उसले मलाई भन्यो- 'कुनै दासलाई सुतिरहेको देख्यौ भने नउठाउनू। हुन सक्छ, ऊ स्वतन्त्रताको सपना देखिरहेको होस्।' 'यदि कुनै दास सुतिरहेको देख्यौ भने उठाऊ र स्वतन्त्रताबारे उसलाई...


अन्तरवार्ता

अपहरण परेकी ९ महिने शिशु बलात्कृत
कञ्चनपुर । गत बुधबार कञ्चनपुरमा...
विराटनगर जुटमिल पुनः सञ्चालनमा
काठमाडौं । नेपालको सबैभन्दा...
अभद्र व्यवहार गर्ने कारबाहीमा
बैतडी । दश वर्षीया बालिकामाथि...
बालिकालाई जबर्जस्ती गर्ने प्रहरी नियन्त्रणमा
कंचनपुर । दश वर्षीया बालिकालाई...
७० वर्षीय वृद्धलाई कुटपिट गर्ने कारागार चलान
कंचनपुर । कृष्णपुर नगरपालिका–७...
खराब आचरण भएका ६ प्रहरी कारवाहीमा
बर्दिया । सङ्गठनको व्यावसायिक...
More Jobs