जबर्जस्ती पैसा असुलिएको भन्दै टानको विरोध

काठमाडौं । अन्नपूर्ण तथा मनास्लु क्षेत्रमा पदयात्रामा जाने पर्यटकका सहयोगीमाथि अन्याय भएको भन्दै ट्रेकिङ एजेन्सीज एसोसियसन नेपाल ९टान० ले विरोध गरेको छ ।

अन्नपूर्ण तथा मनास्लुमा पदयात्रामा जाने सहयोगीले खाना खाए पनि नखाए पनि होटल व्यवसायी, स्थानीय क्लब, स्थानीय सरकारले संयुक्त रुपमा २०० रुपैयाँँ लिने गरेका टानले जानकारी दिएको छ ।

ठगी गर्ने र सिन्डिकेट लगाउने कार्य व्यवसायी र स्थानीय सरकारले गरेकोमा टानले विरोध गरेको हो । पर्यटकिए मौषम आएसँगै पदयात्रामा जाने सहयोगीलाई असर पर्ने गरी स्थानीय सरकार र व्यवसायीले यस्तो गतिविधि गर्नु उचित नभएको टानका अध्यक्ष नवराज दाहालले बताए ।


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार






स्वास्थ्य

काठमाडौं । न्युन आय भएका व्यक्तिहरु धेरै पैसा लाग्ने भयले अस्पताल जान...


महोत्तरी । महोत्तरीको जलेश्वर नगरपालिका १२ नैन्हीमा झाडापखालाले थप...


साहित्य

काठमाडौं। सुकेधाराबाट देब्रे मोडिएर अलि मास्तिर उक्लिनुपर्छ । एउटा कालो रङको गेट आउँछ । तीनतले घरमा हल्लाखल्ला केही सुनिँदैन । अक्सर दुर्लभ नै भेटिन्छन्, काठमाडौंमा यस्ता घर । बेलायतको...


त्यतिबेला मैले त्यस घटनालाई बुझ्नै सकेको थिइनँ, त्यसको केही अर्थ होला भनेर मैले सोच्नै सकेको थिइनँ। घटना, घटना नै भनूँ, यस्तो भएको थियोः हररर आवाज गर्दै टिस्टा बगेको वर्णन मैले कथाहुँदो...


अन्तरवार्ता

इन्डोनेसियामा ७.७ रेक्टर स्केलको भूकम्प
काठमाडौं । इन्डोनेसियामा...
दशैंमा गाडी अभाव हुने
काठमाडौं । यातायात व्यवसायीले गाडी...
नवलपरासीमा युवतीमाथि एसिड प्रहार
काठमाडौं । सोमबार नवलपरासीमा...
गंगामायाका छोरा नुरप्रसाद पक्राउ
काठमाडौं । गंगामाया अधिकारीका छोरा...
अपहरण परेकी ९ महिने शिशु बलात्कृत
कञ्चनपुर । गत बुधबार कञ्चनपुरमा...
विराटनगर जुटमिल पुनः सञ्चालनमा
काठमाडौं । नेपालको सबैभन्दा...
More Jobs