Friday, 20th September, 2019

नेपाल भ्रमण बर्ष २०२० बैदेशिक लगानी भित्राउने बर्ष

काठमाडौँ  परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवलीले बैदेशिक लगानी भित्राउन सरकारले उपयुक्त बाताबरण निर्माण गरेको बताएका छन् । नेपाल भ्रमण बर्ष २०२० का अवसरमा आइतबार काठमाडौमा आयोजित कार्यक्रममा उनले यस्तो जानकारी गराएका हुन्

नेपालको बिकासका लागी लगानी आवश्यक भएको भन्दै मुलुकका बिभिन्न स्थानमा सेजनको स्थापना गरिएको पनि उनले जनाएका छन् । मन्त्री ज्ञवालीले लगानी सम्मेलन आयोजनागर्न लागिएको भन्दै नेपालमा लगानी गर्न आश्वस्त पारिने पनि कार्यक्रममा बताएका थिए ।

नेपालको स्रोत साधनलाई अधिकतम उपयोग गर्दे बिकासको बाटोमा अघि बढेको भन्दै बिकासका लागी पर्यटन क्षेत्रको भूमिका पनि अपरिहार्य हुने उनको भनाई रहेको थियो ।कार्यक्रमका सहभागीहरुले नेपाल भ्रमण बर्ष २०२० सफल बनाउनका लागी आफुहरुको सहयोग हुने र बाह्य लगानीका लागी सरकारले अधिकतम वातावरण निर्माण गनुपर्ने धारणा राखेका थिए ।


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार









स्वास्थ्य

काठमाडौं । चितवनस्थित कलेज अफ मेडिकल साइन्सेज (पुरानो मेडिकल कलेज) टिचिङ...


काठमाडौं । प्रहरीले बैसाख २९ गतेदेखि काठमाडौं उपत्यकाका विभिन्न १० सरकारी...


काठमाडौं । मेवा सवैभन्दा स्वादिष्ट फल हो । गर्मी याममा सवैभन्दा बढी सेवन...


काठमाडौँ । नेपालमा बर्डफ्लूका कारण पहिलो पटक एक जना युवाको मृत्यु भएको...


काठमाडौं । मृगौला खराब भएको सुरुमा थाहा हुँदैन, त्यसैले यसलाई साइलेन्ट...


साहित्य

काठमाडौं । डा. रेणुका (सोलु)को उपन्यास ‘चिराक’ बजारमा आएको छ । नेपाली समाजको लैंगिक विभेदलाई मुख्य आधार बनाए लेखिएको उपन्यास ‘चिराक’ शनिवार प्रज्ञा भवन कमलादीमा विमोचन गरिएको हो...


काठमाडौं । पत्रकार नारायण वाग्लेको नयाँ पुस्तक ‘कोरियाना कफीगफ’ भोलिदेखि बजारमा उपलब्ध हुनेछ। दुईवटा सफल उपन्यास दिइसकेका वाग्लेको यो तेस्रो गैर अखवारी कृति हो ।...


अन्तरवार्ता

काठमाडौं । वाणिज्य बैंकहरुबीच उपयुक्त मर्जर पार्टनर खोज्ने दौडधूप सुरु...


काठमाडौं । वाणिज्य बैंकहरुबीचको ‘बिग मर्जर’को हल्लाले बजार प्रभावित...


काठमाडौं । नेप्से सूचक बुधबार ३.५० अंकले घटेर १२७२.४८ विन्दुमा अडिएको छ ।...


काठमाडौँ । मङ्गलबार झिनो अङ्कले सुधार देखिएको पूँजीबजारमा कारोवार मापक...


काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले अनावश्यक रुपमा शेयर बजारलाई...


More News