Thursday, 18th April, 2019

शुक्लाफाँटा निकुञ्जमा पर्यटन महोत्सव हुने

काठमाडौं । सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकिय गन्तव्य शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा १५ चैतदेखि दोस्रो प्रदेश स्तरीय पर्यटन महोत्सव सञ्चालन हुने भएको छ । महोत्सव २१ चैतसम्म चल्ने छ ।

कञ्चनपुरको भीमदत्त नगरपालिकाको संयोजन, प्रदेश पर्यटन मन्त्रालय र नेपाल पर्यटन बोर्डको प्रवद्र्धन तथा नाटा सुदूरपश्चिमको समन्वयमामा महोत्सव हुन लागेको हो।

‘शुक्लाफाँटा भ्रमण गरौँ पर्यटन वर्ष २०२० सफल पारौँ’ भन्ने नाराका साथ सञ्चालन हुने महोत्सवको तयारी तीव्र पारिएको आयोजक समितिले जनाएको छ ।

पर्यटकलाई शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसम्म पु-याई यहाँको पर्या–पर्यटनको प्रचार प्रसार गर्ने उद्देश्यले महोत्सव गर्न लागिएको हो ।


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार








स्वास्थ्य

काठमाडौं । सरकारी चिकित्सकहररु पुनः आनदोलित भएका छन् । गत फागुन १८ गते...


जाजरकोट । जाजरकोट अस्पतालमा आवश्यक उपकरण नहुँदा दैनिक उपचारमा समस्या भएको...


बुटवल । बुटवल उपमहानगरपालिकाले मजदुरी गर्दै आएका गर्भवती तथा...


काठमाडाैं । सरकारी चिकित्सकहरुले लाखौंं बिरामीहरुलाई बिचल्लीमा...


काठमाडौं । विषय आर्थिक र सामाजिक भए पनि नेपाली राजनीतिको ठूलो मसला बनेको छ...


साहित्य

काठमाडौं । डा. रेणुका (सोलु)को उपन्यास ‘चिराक’ बजारमा आएको छ । नेपाली समाजको लैंगिक विभेदलाई मुख्य आधार बनाए लेखिएको उपन्यास ‘चिराक’ शनिवार प्रज्ञा भवन कमलादीमा विमोचन गरिएको हो...


काठमाडौं । पत्रकार नारायण वाग्लेको नयाँ पुस्तक ‘कोरियाना कफीगफ’ भोलिदेखि बजारमा उपलब्ध हुनेछ। दुईवटा सफल उपन्यास दिइसकेका वाग्लेको यो तेस्रो गैर अखवारी कृति हो ।...


अन्तरवार्ता

काठमाडौँ । मङ्गलबार दोहोरो अङ्कले उकालो लागेको शेयर बजारमा आज भने सामान्य...


काठमाडौं । हिमालय ऊर्जा विकास कम्पनीको साधारण शेयर (आईपीओ) वैशाख ३ गते...


काठमाडौं ।  एभरेष्ट इन्स्योरेन्सको ३०० प्रतिशत हकप्रद शेयरलाई नेपाल...


काठमाडाैं । बजारमा दोहोरो अंकको उछाल आएको छ । नेप्से परिसूचक १७.१६...


काठमाडौं ।  नेपाल स्टक एक्सचेञ्जले हालको सर्किट ब्रेकको व्यवस्थालाई...


More News