Wednesday, 23rd October, 2019

पाइलटबाबा डाँडा पर्यटकको आकर्षण बन्दै

काठमाडौं । पछिल्लो समय पाइलट बाबा आश्रम पर्यटकीय क्षेत्रको रुपमा विकास हुँदै आइरहेको छ । पदयात्राको लागि उत्तम मानिने यस क्षेत्रमा विशेषगरि शनिवार आन्तरिक तथा बाह्य पर्यटकहरुको संख्या निक्कै बाक्लो हुने गरेको स्थानियहरु बताउँछन् ।

भक्तपुरको सुर्यविनायक चोकबाट करिब एक घण्टाको पैदल यात्रापछि रमणिय पाइलट बाबा आश्रममा पुग्न सकिन्छ । आश्रमबाट काठमाडौं र भक्तपुरको सुन्दर दृश्यहरु देख्न सकिन्छ । पर्यटकहरुलाई मध्यनजरमा राख्दै सुर्यविनायकदेखि पाइलट बाबा आश्रम, घ्याम्पे डाँडा सिलामगाल गुण्डु बसर्पाक पुग्ने सडकसम्म कालो पत्रे गरिएको छ ।

सडक डिभिजन विभागबाट विनियोजित एक करोड ४० लाखको लागतमा निर्माण शुरु भएको उक्त सडक कालो पत्रे भएसँगै पर्यटकहरु पाइलट बाबा आश्रम र घ्याम्पे डाँडासम्म सहजै पुग्न सक्छन् । पाइलट बाबा आश्रममा अवस्थित सोमनाथ मन्दिर दर्शनका लागि पनि पर्यटकहरु आउने गर्ने स्थानीयहरु बताउँछन् ।  

भारतिय एयर फोर्सका फाइटर पाइलट कपिल सिंहको नामबाट यस ठाउँको नाम पाइलट बाबा आश्रम रहन गएको हो । बेला-बेलामा पाइट बाबा यसै स्थानमा आएर बस्ने पनि गर्छन् 


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार









स्वास्थ्य

एजेन्सी । मानिसको जीवन आयुलाई धेरै कुराले प्रभाव पारिरहेको हुन्छ । जस्तै...


काठमाडौं । चितवनस्थित कलेज अफ मेडिकल साइन्सेज (पुरानो मेडिकल कलेज) टिचिङ...


काठमाडौं । प्रहरीले बैसाख २९ गतेदेखि काठमाडौं उपत्यकाका विभिन्न १० सरकारी...


काठमाडौं । मेवा सवैभन्दा स्वादिष्ट फल हो । गर्मी याममा सवैभन्दा बढी सेवन...


काठमाडौँ । नेपालमा बर्डफ्लूका कारण पहिलो पटक एक जना युवाको मृत्यु भएको...


साहित्य

काठमाडौं । डा. रेणुका (सोलु)को उपन्यास ‘चिराक’ बजारमा आएको छ । नेपाली समाजको लैंगिक विभेदलाई मुख्य आधार बनाए लेखिएको उपन्यास ‘चिराक’ शनिवार प्रज्ञा भवन कमलादीमा विमोचन गरिएको हो...


काठमाडौं । पत्रकार नारायण वाग्लेको नयाँ पुस्तक ‘कोरियाना कफीगफ’ भोलिदेखि बजारमा उपलब्ध हुनेछ। दुईवटा सफल उपन्यास दिइसकेका वाग्लेको यो तेस्रो गैर अखवारी कृति हो ।...


अन्तरवार्ता

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जले ८१ वटा कम्पनीको शेयर कारोबारमा रोक्का...


काठमाडौँ । थोरै कित्ता शेयर प्राथमिक निश्काशन अर्थात आईपीओको रुपमा...


काठमाडौं । सानिमा बैंकको २१.०५२% लाभांश पारित भएको छ । बैंकको बुधबार...


काठमाडौं । नेप्से सूचक बुधबार ३.५० अंकले घटेर १२७२.४८ विन्दुमा अडिएको छ ।...


काठमाडौँ । मङ्गलबार झिनो अङ्कले सुधार देखिएको पूँजीबजारमा कारोवार मापक...


More News