Tuesday, 21st January, 2020

भ्रमणवर्ष नजिकिदै गर्दा पर्यटकको संख्यामा वृद्धि

काठमाडौं । नेपाल आउने विदेशी पर्यटकको संख्यामा वृद्धि भएको छ। पर्यटन बोर्डका अनुसार अक्टोबर महिनामा १ लाख ४३ हजार ८ सय ७० जना पर्यटक नेपाल आएका छन्। यो गत वर्षको अक्टोबर महिनाको तुलनामा यस वर्ष १० प्रतिशतले बढी हो ।

जसमध्ये १ लाख २३ हजार २६७ जना हवाई मार्गबाट, २० हजार ६०३ जना सडकमार्गबाट नेपाल भित्रिएका थिए। सन् २०१९ को पहिलो १० महिनामा नेपाल आउने कुल पर्यटकको संख्या ९ लाख ७५ हजार ५५७ जना पर्यटक पुगेको छ। जसमध्ये ८ लाख २० हजार ४९९ पर्यटक हवाई मार्ग र १ लाख ५५ हजार ५८ जना पर्यटक सडकमार्गबाट नेपाल आएका छन्।

यस वर्ष अक्टोबर महिनामा गत वर्षको अक्टोबार महिनाको तुलनामा नेपालमा भारतीय पर्यटक ९.१ प्रतिशतले बढेका छन्। भारतीय पर्यटक १२ हजार ७०७ नेपाल आएका छन्। नेपालमा सार्क राष्ट्रबाट आउने पर्यटकको अक्टोबर महिनामा मात्रै ७ प्रतिशतले बढेको छ।

बोर्डका सीईओ दीपकराज जोशीले विदेशी पर्यटक बढ्नुमा निजी क्षेत्रसँगको सहकार्य, कुटनीतिक नियोग, नेपाली डायसपोरा, सञ्चारमाध्यम तथा साझेदारहरुको प्रमूख भूमिका रहेको बताए।


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार









स्वास्थ्य

चितवन । नेपालका लागि चिनियाँ राजदूत होउ याङ्छीले नेपालको स्वास्थ्य...


सिन्धुली । सिन्धुलीको फिक्कल गाउपालिकामा आँखा शिविर सम्पन्न भएको छ ।...


एजेन्सी । मानिसको जीवन आयुलाई धेरै कुराले प्रभाव पारिरहेको हुन्छ । जस्तै...


काठमाडौं । चितवनस्थित कलेज अफ मेडिकल साइन्सेज (पुरानो मेडिकल कलेज) टिचिङ...


काठमाडौं । प्रहरीले बैसाख २९ गतेदेखि काठमाडौं उपत्यकाका विभिन्न १० सरकारी...


साहित्य

काठमाडौं । डा. रेणुका (सोलु)को उपन्यास ‘चिराक’ बजारमा आएको छ । नेपाली समाजको लैंगिक विभेदलाई मुख्य आधार बनाए लेखिएको उपन्यास ‘चिराक’ शनिवार प्रज्ञा भवन कमलादीमा विमोचन गरिएको हो...


काठमाडौं । पत्रकार नारायण वाग्लेको नयाँ पुस्तक ‘कोरियाना कफीगफ’ भोलिदेखि बजारमा उपलब्ध हुनेछ। दुईवटा सफल उपन्यास दिइसकेका वाग्लेको यो तेस्रो गैर अखवारी कृति हो ।...


अन्तरवार्ता

काठमाडौँ । स्वाप रेसियो निर्धारण् भएपश्चात हिजो माघ १ गते धितोपत्र...


काठमाडौं । गत आर्थिक वर्षको मुनाफाबाट एनएमबी बैंकले वितरण गर्ने भनी...


काठमाडौं । बुधबार शेयर बजारमा क्रेताको चाप रहेको छ । सर्वाधिक बृद्धि...


काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले बैंकलाइ ब्रोकर लाइसेन्स...


काठमाडौं । नेपाल स्टक एक्सचेञ्जको ४० प्रतिशत लाभांश वितरण गर्ने...


काठमाडौं । गत बुधबारदेखि निरन्तर बढेको शेयर बजारमा मंगलबार ब्रेक लागेको...


More News