June 23, 2017, 9:18 pm      |      २०७४ असार ०९ शुक्रबार
NEWS HEADLINES

अदालतमै गोली चल्यो, न्यायाधीस सहित चारको मृत्यु

एजेन्सी । इटलीको एक अदालतमा बिहीबार गोली चल्दा १ न्यायाधीशसहित ४ जनाको ज्यान गएको छ । मिलान सहरको प्यालेस अफ जस्टिसमा कम्पनी टाट पल्टिएको मुद्धामा मुछिएका व्यक्तिले गोली चलाएका थिए ।



गोली प्रहारबाट ३ जनाको मृत्यु भएको छ भने एक १ जनाको गोली चलिरहदा हृदयघातका कारण मृत्यु भएको थियो । प्रहरीले गोली हानेको अभियोगमा ४५ वर्षे क्लाडियो गाडेलियोलाई प्रक्राउ गरेको छ । कम्पनी टाट पल्टिएको विषयमा परेको मुद्धाको सुनुवाईमा आएका उनले पहिला आफ्नै वकिललाई गोली हानेका थिए ।



भीडमा अन्धाधुन्ध गोली चलाएपछि उनले अदालतको माथिल्लो तलामा गई न्यायाधीश फर्नान्डो कियाम्पीलाई गोली हानेका थिए । गोली हानी मोटरसाइकल चढी भागेका उनलाई प्रहरीले पक्राउ गरेको थियो ।

एजेन्सी । इटलीको एक अदालतमा बिहीबार गोली चल्दा १ न्यायाधीशसहित ४ जनाको ज्यान गएको छ । मिलान सहरको प्यालेस अफ जस्टिसमा कम्पनी टाट पल्टिएको मुद्धामा मुछिएका व्यक्तिले गोली चलाएका थिए ।

गोली प्रहारबाट ३ जनाको मृत्यु भएको छ भने एक १ जनाको गोली चलिरहदा हृदयघातका कारण मृत्यु भएको थियो ।

प्रहरीले गोली हानेको अभियोगमा ४५ वर्षे क्लाडियो गाडेलियोलाई प्रक्राउ गरेको छ । कम्पनी टाट पल्टिएको विषयमा परेको मुद्धाको सुनुवाईमा आएका उनले पहिला आफ्नै वकिललाई गोली हानेका थिए ।

भीडमा अन्धाधुन्ध गोली चलाएपछि उनले अदालतको माथिल्लो तलामा गई न्यायाधीश फर्नान्डो कियाम्पीलाई गोली हानेका थिए । गोली हानी मोटरसाइकल चढी भागेका उनलाई प्रहरीले पक्राउ गरेको थियो ।

- See more at: http://www.nepalsandesh.com/2015/04/10/129197#sthash.gLTXSwRG.dpuf





तपाइको मत ...


किर्पाया सबै फिल्ड भर्नुहोस् ।

पूरा नाम :
इमेल :
प्रतिक्रिया :
कोड : Captcha
   

सम्बन्धित समाचार