पाकिस्तानलाई आर्थिक सहयोग नगर्ने अमेरिकाको घोषणा

काठमाडौं । संयुक्त राज्य अमेरिकाले अब उप्रान्त पाकिस्तानलाई कुनैपनि आर्थिक सहयोग नगर्ने घोषणा गरेको छ । नयाँ बर्षको पहिलो दिनमा नै राष्ट्रपति डोनाल्ड ट्रम्पले एक ट्वीट गर्दे उक्त घोषणा गरेका हुन् । 

ट्विटमा ट्रम्पले विगत १५ बर्षमा पाकिस्तानलाई गर्दे आएको सहयोग आंतङ्कवादलाई मलजल गर्न सहयोग पुगेको टिप्पणी गरेका छन् । पाकिस्तान विरुद्ध निकै आक्रमक रुपमा प्रस्तुत भएका ट्रम्पले विगत १५ बर्षमा ३३ बिलियन डलर सहयोग गरेर आफ्ना पुर्व राष्ट्रपतिहरुले मूर्खतापुर्ण कार्य गरेको आरोप लगाएका छन् ।


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार





Operation Manager for Manpower Company !

Posted: 2018-01-05 14:05:52

We are hiring the following positions for manpower company !Position: Operation ManagerNo. of...
सानिमा बैंकले माग्यो १० पदमा कर्मचारी

Posted: 2018-01-04 23:38:07

1.Branch Manager Corporate Position: Junior Officer - Senior Officer Education: Master’s...
जनता बैंक लि. लाई कर्मचारीको आवश्यकता

Posted: 2017-12-31 15:01:20

CAREER OPPORTUNITY Janata Bank Nepal Limited invites applicants from the highly motivated,...
हेटौडा सिमेन्टलाई कर्मचारी चाहियो

Posted: 2017-12-31 14:57:50

Company: Hetauda Cement No. of Position: 100 Location: All over Nepal   ...
एजुकेशन कन्सल्टेन्सीलाई कन्सुलर चाहियो

Posted: 2017-12-31 14:52:46

Grab the opportunity ! We are hiring smart educational counselor for Consultancy @ Kathmandu.No of...
NIC ASIA Bank लाई कर्मचारी चाहियो

Posted: 2017-12-31 14:47:57

NIC ASIA Bank Annouunces vacancy for 7 different positions NIC ASIA Bank is one of the most...
More Jobs