रसियाले समुद्रीमार्गबाट उत्तर कोरियामा तेल पठायो

लण्डन । संयुक्त राष्ट्रसंघले उत्तर कोरियामाथिको प्रतिबन्ध जारी राखेको अवस्थामा रसियाले भने समुद्रीमार्ग हुँदै तेल निर्यात गरेको पश्चिम युरोपियन सुरक्षा स्रोतले बताएका छन् । स्रोतका अनुसार रुसले यस डिसेम्बर महिनामा कम्तीमा तीनपटक उत्तर कोरिया इन्धन निर्यात गरेको हो । 

दुई वरिष्ट सुरक्षा स्रोतले  दिएको जानकारीअनुसार यो संयुक्त राष्ट्रसंघको प्रतिबन्धको उलंघन हो । त्यसो त रसिया आफैं पनि राष्ट्रसंघमा विशेषाधिकार प्रयोग गर्नसक्ने मुलुक हो । एक सुरक्षा स्रोतले धेरैपटक आफूले समुद्रमा नै उत्तर कोरियाको जहाजमा रसियन जहाजले तेल पठाएको देखेको बताएका छन् । 

स्रोतका अनुसार उक्त जहाजहरुलाई रसियन सरकारको समर्थन छ भन्ने कुनै प्रमाण नरहेको बताएका छन् तर रसियाले उत्तर कोरियालाई जीवनरक्षकको काम गरिरहेको उनीहरुको भनाइ रहेको छ । यसअघि चीनले उत्तर कोरियालाई तेल पठाउने काम लुकीलुकी गरिरहेको भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनको आलोचना गरेका थिए । 


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार





Operation Manager for Manpower Company !

Posted: 2018-01-05 14:05:52

We are hiring the following positions for manpower company !Position: Operation ManagerNo. of...
सानिमा बैंकले माग्यो १० पदमा कर्मचारी

Posted: 2018-01-04 23:38:07

1.Branch Manager Corporate Position: Junior Officer - Senior Officer Education: Master’s...
जनता बैंक लि. लाई कर्मचारीको आवश्यकता

Posted: 2017-12-31 15:01:20

CAREER OPPORTUNITY Janata Bank Nepal Limited invites applicants from the highly motivated,...
हेटौडा सिमेन्टलाई कर्मचारी चाहियो

Posted: 2017-12-31 14:57:50

Company: Hetauda Cement No. of Position: 100 Location: All over Nepal   ...
एजुकेशन कन्सल्टेन्सीलाई कन्सुलर चाहियो

Posted: 2017-12-31 14:52:46

Grab the opportunity ! We are hiring smart educational counselor for Consultancy @ Kathmandu.No of...
NIC ASIA Bank लाई कर्मचारी चाहियो

Posted: 2017-12-31 14:47:57

NIC ASIA Bank Annouunces vacancy for 7 different positions NIC ASIA Bank is one of the most...
More Jobs