रसियामा विमान दुर्घटना हुँदा ७१ जनाको मृत्यु

काठमाडौं । एक रसियन जेट विमान दुर्घटनाग्रस्त हुँदा चालक दलका ६ सदस्यसहित  ७१ जनाको मृत्यु भएको छ । 

आइतबार मस्को विमानस्थलबाट युरल्सका लागि उडेको साराटोभ एयरलाइन्सको विमान मस्कोको दक्षिणपूर्वी भेगमा दुर्घटनाग्रस्त भएको रसियाली सरकारी समाचार एजेन्सीलाई उदृत गर्दै सीएनएनले जनाइएको छ  । 

एन्टोनोभो–१४८ कल साइनको उक्त विमान मस्कोस्थित विमानस्थलबाट उडेको केहि मिनेटमै राडार सम्पर्कबाट विच्छेद भएको थियो ।  

हिउँले ढाकिएको मैदानमा दुर्घटनाग्रस्त विमानका अवशेषहरु देखिएको छ । रुसी समाचार संस्था तासका अनुसार विमानका अवशेष नजिकै यात्रुहरुको शब छरिएको अवस्थामा भेटिएको छ ।

रुसी राष्ट्रपतिले पीडित परिवारप्रति सहानुभूति प्रकट गर्दै दुर्घटनाको छानविन गर्न आदेश दिनुभएको छ । सन् २०१७ लाई हवाई यात्राको सबैभन्दा सुरक्षित वर्ष मानिएको थियो । एक वर्षको अवधिमा पहिलो पटक कमर्सियल प्यासेन्जर जेट दुर्घटनाग्रस्त भएको हो ।


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार





प्रभु बैंकले माग्यो ६२ जना अफिसर कर्मचारी

Posted: 2018-02-12 19:18:18

काठमाडौं । प्रभु बैंकले ६२ जना भन्दा...
एनआईसी एशिया बैंकले १ सय कर्मचारी माग्यो

Posted: 2018-02-09 11:39:58

काठमाडौं । एनआईसी एशिया बैंकले १ सय...
Operation Manager for Manpower Company !

Posted: 2018-01-05 14:05:52

We are hiring the following positions for manpower company !Position: Operation ManagerNo. of...
सानिमा बैंकले माग्यो १० पदमा कर्मचारी

Posted: 2018-01-04 23:38:07

1.Branch Manager Corporate Position: Junior Officer - Senior Officer Education: Master’s...
जनता बैंक लि. लाई कर्मचारीको आवश्यकता

Posted: 2017-12-31 15:01:20

CAREER OPPORTUNITY Janata Bank Nepal Limited invites applicants from the highly motivated,...
हेटौडा सिमेन्टलाई कर्मचारी चाहियो

Posted: 2017-12-31 14:57:50

Company: Hetauda Cement No. of Position: 100 Location: All over Nepal   ...
More Jobs