विमान दुर्घटनामा मारिनेको संख्या साढे २ सय नाघ्यो

काठमाडौं । अल्जेरियामा सैनिक विमान दुर्घटना हुँदा मर्नेको संख्या २५७ पुगेको त्यहाँको रक्षा मन्त्रालयले जनाएको छ । राजधानी अल्जियर्सको दक्षि णतर्फ रहेको एयर वेसबाट उडेको केही समयमा नै रुसमा बनेको इल्युसिन आइएल-७६ विमान दुर्घटना भएको थियो । 

विमान दुर्घटनामा मारिनेहरुमा सैनिक र उनीहरुका परिवार रहेको वासिङटन पोस्टले जनाएको छ ।  दुर्घटना कसरी भयो भन्ने बारे केही बताइएको छैन । सेना प्रमुखले अनुसन्धान गर्न निर्देशन दिएका छन् । 

टेलिभिजनमा प्रसारण भएका दृश्यहरुमा दुर्घटनास्थलबाट कालो धुँवा उडिरहेको देखिएको छ। त्यसैगरी क्षतिग्रस्त विमान वरपर उद्दारकर्मीहरु परिचालित भएको देखिन्छ । विमान दुई टुक्रा भएको देखिएको छ। विमानको अघिल्लो भाग धेरै क्षतिग्रस्त देखिन्छ । 


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार





कृषि विकास बैंकले ९ सय जना सुरक्षा गार्ड माग्यो

Posted: 2018-04-04 11:44:23

काठमाडौं । कृषि विकास बैंकले दुर्इ...
सनराइज बैंकले कर्मचारी माग्यो

Posted: 2018-03-11 20:40:26

काठमाडौँ । सनराइज बैंकले विभिन्न...
नेपाल राष्ट्र बैंकले माग्यो १ सय ५१ जना कर्मचारी

Posted: 2018-02-22 22:18:46

काठमाडौ । नेपालको आकर्षक जागिर...
सेञ्चुरी बैंकले माग्यो २ सय १४ जना कर्मचारी

Posted: 2018-02-18 11:34:55

काठमाडौं । सेञ्चुरी बैंकले सहायक...
प्रभु बैंकले माग्यो ६२ जना अफिसर कर्मचारी

Posted: 2018-02-12 19:18:18

काठमाडौं । प्रभु बैंकले ६२ जना भन्दा...
एनआईसी एशिया बैंकले १ सय कर्मचारी माग्यो

Posted: 2018-02-09 11:39:58

काठमाडौं । एनआईसी एशिया बैंकले १ सय...
More Jobs