साउदी अरबमाथि क्षेप्यास्त्र आक्रमण

काठमाडौँ । साउदी अरबको वायुसेनाले राजधानी रियादको आकाशमा एक ब्यालिस्टिक क्षेप्यास्त्र आक्रमणलाई विफल तुल्याइएको बताएको छ। सो क्षेप्यास्त्र यमनबाट प्रहार गरिएको बताइएको छ । रियादमा ठूल्ठूला विस्फोटको आवाज सुनिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

सो आक्रमणको हुथी समूहले जिम्मेवारी लिएको छ। पछिल्लो केही महिनायता हुथीहरुले साउदीमा आक्रमणको प्रयास गरिरहेका छन्। यमन सन् २०१४ देखि गृहयुद्धमा फसेको छ र गत तीन वर्षमा साउदी अरबले त्यहाँ निरन्तर हवाइ आक्रमण गरिरहेको छ।

साउदी सेनाका प्रवक्ताले भने हुथी मिलिसियालाई इरानको समर्थन निरन्तर रहेको आरोप लगाएका छन् । एजेन्सी


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार





कृषि विकास बैंकले ९ सय जना सुरक्षा गार्ड माग्यो

Posted: 2018-04-04 11:44:23

काठमाडौं । कृषि विकास बैंकले दुर्इ...
सनराइज बैंकले कर्मचारी माग्यो

Posted: 2018-03-11 20:40:26

काठमाडौँ । सनराइज बैंकले विभिन्न...
नेपाल राष्ट्र बैंकले माग्यो १ सय ५१ जना कर्मचारी

Posted: 2018-02-22 22:18:46

काठमाडौ । नेपालको आकर्षक जागिर...
सेञ्चुरी बैंकले माग्यो २ सय १४ जना कर्मचारी

Posted: 2018-02-18 11:34:55

काठमाडौं । सेञ्चुरी बैंकले सहायक...
प्रभु बैंकले माग्यो ६२ जना अफिसर कर्मचारी

Posted: 2018-02-12 19:18:18

काठमाडौं । प्रभु बैंकले ६२ जना भन्दा...
एनआईसी एशिया बैंकले १ सय कर्मचारी माग्यो

Posted: 2018-02-09 11:39:58

काठमाडौं । एनआईसी एशिया बैंकले १ सय...
More Jobs