क्यानाडाबाट राष्ट्रपति ट्रम्प सिधै सिङ्गापुर पुगे

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उनसँगको शिखर वार्ताका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सिङ्गापुर आइपुगेका छन्। क्यानाडामा भएको जि सेभेन बैठकबाट ट्रम्प सिधै सिङ्गापुर आइपुगेका छन् ।

उत्तर कोरियाली नेता किम पनि आजै सिङ्गापुर आइपुगेका छन्। उनी सिङ्गापुरको सान्तोषा टापुमा रहेको सेन्ट रेगिस होटलमा बसिरहेका छन्। शिखर वार्ता सोही होटलमा हुनेछ। 

मंगलबार दुई नेता किम र राष्ट्रपति ट्रम्पबीच वार्ता हुनेछ। वार्ताका लागि लाग्ने सम्पूर्ण खर्च सिङ्गापुर सरकारले बेहोर्ने छ। दुवैपक्षको भ्रमण दलको सम्पूर्ण खर्च २ अर्ब लाग्ने सिङ्गापुर सरकारले जनाएको छ।


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार





कृषि विकास बैंकले ९ सय जना सुरक्षा गार्ड माग्यो

Posted: 2018-04-04 11:44:23

काठमाडौं । कृषि विकास बैंकले दुर्इ...
सनराइज बैंकले कर्मचारी माग्यो

Posted: 2018-03-11 20:40:26

काठमाडौँ । सनराइज बैंकले विभिन्न...
नेपाल राष्ट्र बैंकले माग्यो १ सय ५१ जना कर्मचारी

Posted: 2018-02-22 22:18:46

काठमाडौ । नेपालको आकर्षक जागिर...
सेञ्चुरी बैंकले माग्यो २ सय १४ जना कर्मचारी

Posted: 2018-02-18 11:34:55

काठमाडौं । सेञ्चुरी बैंकले सहायक...
प्रभु बैंकले माग्यो ६२ जना अफिसर कर्मचारी

Posted: 2018-02-12 19:18:18

काठमाडौं । प्रभु बैंकले ६२ जना भन्दा...
एनआईसी एशिया बैंकले १ सय कर्मचारी माग्यो

Posted: 2018-02-09 11:39:58

काठमाडौं । एनआईसी एशिया बैंकले १ सय...
More Jobs