Wednesday, 20th March, 2019

ब्रेक्जिट सम्झौता बेलायती संसदबाट अस्वीकृत

काठमाडौं । युरोपेली युनियन (इयू)बाट बाहिरिने सम्झौता ‘ब्रेक्जिट’ सम्बन्धमा प्रस्तुत संशोधित प्रस्ताव पनि बेलायती संसदले अस्वीकृत गरेको छ । बेलायती प्रधानमन्त्री थेरेसा मेले मंगलबार संसदमा प्रस्तुत ब्रेक्जिट बारेको संशोधित प्रस्ताव भारी मतले अस्वीकृत भएको हो ।

यसअघि पनि प्रधानमन्त्री मेले बेलायत इयूबाट बाहिरिने गरी संसदमा पेस गरेकाे प्रस्ताव पनि संसदले अस्वीकृत गरेको थियो । मंगलबार उपस्थित सांसदहरुमध्ये २ सय ४२ जनाले पक्षमा भोट गर्दा ३ सय ९१ सांसद भने विपक्षमा उभिएका थिए ।

भोटिङको नतिजा सुनाउँदै संसदका सभामुखले संशोधित प्रस्ताव १ सय ४९ मतले अस्वीकृत भएको जनाएका थिए ।  सोमबार अबेर राति इयूका नेताहरुसँग छलफलमा व्यस्त प्रधानमन्त्री मेले सांसदहरुलाई ब्रेक्जिटको संशोधित मस्यौदामा मतदान गर्न यात ब्रेक्जिटलाई नै खारेज गर्न अपिल गरेकी थिइन् । एजेन्सी 


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार








स्वास्थ्य

जाजरकोट । जाजरकोट अस्पतालमा आवश्यक उपकरण नहुँदा दैनिक उपचारमा समस्या भएको...


बुटवल । बुटवल उपमहानगरपालिकाले मजदुरी गर्दै आएका गर्भवती तथा...


काठमाडाैं । सरकारी चिकित्सकहरुले लाखौंं बिरामीहरुलाई बिचल्लीमा...


काठमाडौं । विषय आर्थिक र सामाजिक भए पनि नेपाली राजनीतिको ठूलो मसला बनेको छ...


काठमाडौँ । संघीय सरकारले स्थानीय तहले कार्यान्वय गर्ने नदी तथा...


साहित्य

काठमाडौं । डा. रेणुका (सोलु)को उपन्यास ‘चिराक’ बजारमा आएको छ । नेपाली समाजको लैंगिक विभेदलाई मुख्य आधार बनाए लेखिएको उपन्यास ‘चिराक’ शनिवार प्रज्ञा भवन कमलादीमा विमोचन गरिएको हो...


काठमाडौं । पत्रकार नारायण वाग्लेको नयाँ पुस्तक ‘कोरियाना कफीगफ’ भोलिदेखि बजारमा उपलब्ध हुनेछ। दुईवटा सफल उपन्यास दिइसकेका वाग्लेको यो तेस्रो गैर अखवारी कृति हो ।...


अन्तरवार्ता

काठमाडौं । कारोबारको अन्तिम १० मिनेटमा बिहीबार पनि नेप्सेको अनलाइन...


काठमाडौं । एकपटकमा रु. ५ लाख वा सोभन्दा बढीको सेयर कारोबार गर्ने...


काठमाडौं । शेयर बजार दिन दिनै दोहोरो अंकले बढ्न थालेको छ । व्याजदरको विषयमा...


काठमाडौं । सरकारले आयोजना गर्न लागेको लगानी सम्मेलनलाई लक्षित गर्दै...


काठमाडौं । अनलाइन सेयर कारोबार प्रणालीको भेण्डर कम्पनी वाइको...


More News