Monday, 20th May, 2019

टुरिस्ट भिसामा गएर भीख माग्छन् भारतीयहरू

काठमाडौँ । संयुक्त अरब इमिरेट्स (यूएई) को प्रहरीले मगन्तेहरूका विषयमा अनौठो खुलासा गरेको छ । दुबई प्रहरीले दाबी गरेअनुसार, रमजानको महिनामा एसियाली मुलुकका मानिस टुरिस्ट भिसामा आएर भिक्षा माग्छन् । हालै दुबई प्रहरीले यस्तै एक भिखारीलाई पक्राउ गरेको छ ।

रमजान शुरू हुनेबित्तिकै एसियाली देशका मानिस भिजिट भिसामा आएर भीख माग्छन् र राम्रो पैसा कमाएर फर्किन्छन् । ती एसियाली देशमा भारत, बंगलादेश र पाकिस्तानका भिखारी छन् । यस बेलामा दुबई र अबुधाबीमा भिखारीको संख्या अचानक बढ्छ ।

खलीज टाइम्स र गल्फ न्युजमा छापिएका खबरअनुसार, यस महिनामा २५० भन्दा बढी मगन्ते पक्राउ परिसकेका छन् । पक्राउ परेका मगन्तेबाट एक लाख दिरम बरामद गरिएको छ । रमजान चल्दै गर्दा गरीबहरूलाई सहायता गर्नु निकै पुण्यको काम मानिन्छ र यस पवित्र महिनामा मानिसहरूले गरीबहरूको सहायता खुलेर गर्ने गरेका छन् । एजेन्सी 


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार








स्वास्थ्य

काठमाडौं । प्रहरीले बैसाख २९ गतेदेखि काठमाडौं उपत्यकाका विभिन्न १० सरकारी...


काठमाडौं । मेवा सवैभन्दा स्वादिष्ट फल हो । गर्मी याममा सवैभन्दा बढी सेवन...


काठमाडौँ । नेपालमा बर्डफ्लूका कारण पहिलो पटक एक जना युवाको मृत्यु भएको...


काठमाडौं । मृगौला खराब भएको सुरुमा थाहा हुँदैन, त्यसैले यसलाई साइलेन्ट...


काठमाडौं । सरकारी चिकित्सकहररु पुनः आनदोलित भएका छन् । गत फागुन १८ गते...


साहित्य

काठमाडौं । डा. रेणुका (सोलु)को उपन्यास ‘चिराक’ बजारमा आएको छ । नेपाली समाजको लैंगिक विभेदलाई मुख्य आधार बनाए लेखिएको उपन्यास ‘चिराक’ शनिवार प्रज्ञा भवन कमलादीमा विमोचन गरिएको हो...


काठमाडौं । पत्रकार नारायण वाग्लेको नयाँ पुस्तक ‘कोरियाना कफीगफ’ भोलिदेखि बजारमा उपलब्ध हुनेछ। दुईवटा सफल उपन्यास दिइसकेका वाग्लेको यो तेस्रो गैर अखवारी कृति हो ।...


अन्तरवार्ता

काठमाडौं । पाकिस्तानी रुपैयाँको अवमूल्ययन बढ्दै जाँदा यसको ठूलो असर...


काठमाडौं ।  स्वाभिमान माइक्रोफाइनान्सले निष्काशन गरेको आईपिओ बाँडफांड...


काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स को १९ औं वार्षिक साधारण सभाले गत वर्षको...


काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से)ले आगामी बिहीबारदेखि...


काठमाडौं । शेयर बजारको परिसूचक नेप्से आज ५.५५ अंकले बढेको छ। सो अंक बढेसंगै...


More News