Monday, 20th May, 2019

उत्तर कोरियाली जहाज अमेरिकाको कब्जामा

काठमाडौं । अमेरिकाले एउटा उत्तर कोरियाली जहाज नियन्त्रणमा लिएको छ। अन्तर्राष्ट्रिय प्रतिबन्ध उल्लंघन गरेको आरोपसहित अमेरिकाले उत्तर कोरियाली जहाज नियन्त्रणमा लिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

अमेरिकी न्यायिक विभागका अनुसार उक्त जहाजमा कोइला ओसारिँदै थियो। संयुक्त राष्ट्रसंघले निर्यातमा रोक लगाएको भन्दै अमेरिकी अधिकारीले उक्त जहाजलाई समुद्रबाट नियन्त्रणमा लिएका हुन्।

अमेरिकाको यो कदमसँगै दुई देशबीचको सम्बन्धमा थप तनाब बढ्ने विश्लेषकहरु बताउँछन्। पछिल्लो समय उत्तर कोरियाले परमाणु अस्त्र सम्बन्धी परीक्षणलाई जोड दिइरहेको छ। एजेन्सी 


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार








स्वास्थ्य

काठमाडौं । प्रहरीले बैसाख २९ गतेदेखि काठमाडौं उपत्यकाका विभिन्न १० सरकारी...


काठमाडौं । मेवा सवैभन्दा स्वादिष्ट फल हो । गर्मी याममा सवैभन्दा बढी सेवन...


काठमाडौँ । नेपालमा बर्डफ्लूका कारण पहिलो पटक एक जना युवाको मृत्यु भएको...


काठमाडौं । मृगौला खराब भएको सुरुमा थाहा हुँदैन, त्यसैले यसलाई साइलेन्ट...


काठमाडौं । सरकारी चिकित्सकहररु पुनः आनदोलित भएका छन् । गत फागुन १८ गते...


साहित्य

काठमाडौं । डा. रेणुका (सोलु)को उपन्यास ‘चिराक’ बजारमा आएको छ । नेपाली समाजको लैंगिक विभेदलाई मुख्य आधार बनाए लेखिएको उपन्यास ‘चिराक’ शनिवार प्रज्ञा भवन कमलादीमा विमोचन गरिएको हो...


काठमाडौं । पत्रकार नारायण वाग्लेको नयाँ पुस्तक ‘कोरियाना कफीगफ’ भोलिदेखि बजारमा उपलब्ध हुनेछ। दुईवटा सफल उपन्यास दिइसकेका वाग्लेको यो तेस्रो गैर अखवारी कृति हो ।...


अन्तरवार्ता

काठमाडौं । पाकिस्तानी रुपैयाँको अवमूल्ययन बढ्दै जाँदा यसको ठूलो असर...


काठमाडौं ।  स्वाभिमान माइक्रोफाइनान्सले निष्काशन गरेको आईपिओ बाँडफांड...


काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स को १९ औं वार्षिक साधारण सभाले गत वर्षको...


काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से)ले आगामी बिहीबारदेखि...


काठमाडौं । शेयर बजारको परिसूचक नेप्से आज ५.५५ अंकले बढेको छ। सो अंक बढेसंगै...


More News