Saturday, 28th March, 2020

नेपाली महिला कोरोना संक्रमणमुक्त भएपछि डिस्चार्ज

काठमाडौं । कोरोना भाइरसबाट संक्रमित भई उपचार गराइरहेकी नेपाली महिला भगवती रानाभाट स्वस्थ भएकी छिन् । उनी कोरोना संक्रमणमुक्त भएपछि डिस्चार्ज भई घर फर्किएकी हुन् । 

बेलायतमा परिवारसहित बस्दै आएकी रानाभाटले आफूलाई कोरोना संक्रमण भएको सामाजिक सञ्जालमार्फत् खुलासा गरेकी थिइन् । संक्रमण नलुकाएको भन्दै उनको सर्वत्र प्रशंशा भएको थियो ।

उनी संक्रमणमुक्त भई घरमा आराम लिइरहेको तस्बिर सार्वजनिक भएको छ । सच्ची मैनालीले उनी कोरोना भाइरसको संक्रमणमुक्त भएको जानकारी दिएकी छिन् । रानाभाट दुई हप्ता अस्पताल बसाईंपछि फर्किएकी हुन् ।


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार













स्वास्थ्य/शिक्षा

काठमाडौं । चितवनको भरतपुर अस्पतालले कोरोना प्रमाणित भएका बिरामीकाे...


काठमाडौं । चीनमा तस्कर भएका सालकमा हाल विश्वभर प्रकोपको रुपमा फैलिरहेको...


काठमाडौं । कोरोना भाइरस (कोभिड –१९) को उपचारका लागि पाटन अस्पताल तयार भएको...


काठमाडौँ । चितवनको भरतपुरस्थित कोरोना अस्पतालमा मंगलबार मृत्यु भएका...


काठमाडौँ । सरकारले माध्यामिक शिक्षा परीक्षा (एसईई) स्थगित गर्ने निर्णय...


काठमाडौं । सरकारले बिहीबारदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई)...


कला/साहित्य

काठमाडौं । डा. रेणुका (सोलु)को उपन्यास ‘चिराक’ बजारमा आएको छ । नेपाली समाजको लैंगिक विभेदलाई मुख्य आधार बनाए लेखिएको उपन्यास ‘चिराक’ शनिवार प्रज्ञा भवन कमलादीमा विमोचन गरिएको हो...


काठमाडौं । पत्रकार नारायण वाग्लेको नयाँ पुस्तक ‘कोरियाना कफीगफ’ भोलिदेखि बजारमा उपलब्ध हुनेछ। दुईवटा सफल उपन्यास दिइसकेका वाग्लेको यो तेस्रो गैर अखवारी कृति हो ।...


काठमाडौं। सुकेधाराबाट देब्रे मोडिएर अलि मास्तिर उक्लिनुपर्छ । एउटा कालो रङको गेट आउँछ । तीनतले घरमा हल्लाखल्ला केही सुनिँदैन । अक्सर दुर्लभ नै भेटिन्छन्, काठमाडौंमा यस्ता घर । बेलायतको...


अन्तरवार्ता