Thursday, 13th August, 2020

कोरोना संक्रमणबाट पर्सामा थप एक जनाको मृत्यु

काठमाडौं । पर्साको वीरगञ्जमा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । नारायणी बयोधा अस्पतालमा उपचाररत वीरगञ्ज महानगरपालिका–१६, नगवाकी ५० वर्षीया महिलामा कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्यायले जानकारी दिए। 

उपचारका लागि बयोधा अस्पतालमा गत साउन १४ गते भर्ना भएकी उनको कोरोना परीक्षणका लागि शुक्रबार नारायणी कोभिड अस्पताल पठाइएको थियो। तर, कोरोनाको रिपोर्ट नआउँदै उनको मृत्यु भएको थियो । 

सुगरबाट ग्रसित महिलामा निमोनिया बिरामी महिलामा कोरोना संक्रमण पुष्टि भएको डा. उपाध्यायले जानकारी दिए । पछिल्लो १० दिनमा पर्सामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० पुगेको छ ।


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार














स्वास्थ्य/शिक्षा

काठमाडौं । पर्साको वीरगञ्जमा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको...


काठमाडौंं । विश्वव्यापी महामारीको रुपमा रहेको कोरोनाा भाइरस संक्रमणका...


काठमाडौं । काठमाडौं उपत्यकामा थप ४५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको...


काठमाडौंं । महोत्तरीमा १० जना नेपाली सेनामा कोरोना संक्रमण पुष्टि भएको छ...


काठमाडौं । त्रिभुवन विश्वविद्यालयले लकडाउन खुलेसँगै रोकिएका परीक्षा...


कला/साहित्य

काठमाडौं । डा. रेणुका (सोलु)को उपन्यास ‘चिराक’ बजारमा आएको छ । नेपाली समाजको लैंगिक विभेदलाई मुख्य आधार बनाए लेखिएको उपन्यास ‘चिराक’ शनिवार प्रज्ञा भवन कमलादीमा विमोचन गरिएको हो...


काठमाडौं । पत्रकार नारायण वाग्लेको नयाँ पुस्तक ‘कोरियाना कफीगफ’ भोलिदेखि बजारमा उपलब्ध हुनेछ। दुईवटा सफल उपन्यास दिइसकेका वाग्लेको यो तेस्रो गैर अखवारी कृति हो ।...


काठमाडौं। सुकेधाराबाट देब्रे मोडिएर अलि मास्तिर उक्लिनुपर्छ । एउटा कालो रङको गेट आउँछ । तीनतले घरमा हल्लाखल्ला केही सुनिँदैन । अक्सर दुर्लभ नै भेटिन्छन्, काठमाडौंमा यस्ता घर । बेलायतको...


अन्तरवार्ता