Wednesday, 30th September, 2020

भारतीय गृहमन्त्री अमित शाहलाई कोरोना संक्रमण

काठमाडौं । भारतीय गृहमन्त्री अमित शाहलाई कोरोना संक्रमण भएको छ । बीबीसी हिन्दीका अनुसार शाह आफैंले आइतबार आफुलाई कोरोना लागेको पुष्टि गरेका हुन् । उनले आफ्नो स्वास्थ्य अवस्था ठिक रहेको जानकारी पनि दिएका छन् । 

तामिल नाडु राज्यका राज्यपाल वनवरी लाल पुरोहितलाई पनि कोरोना संक्रमण पुष्ठि भएको छ । भारतीय जनता पार्टीका उत्तर प्रदेश अध्यक्ष स्वतन्त्र देव सिंहलाई पनि कोरोना लागेको छ । उत्तर प्रदेशकी मन्त्री कमला रानी वरुणजीको कोरोना संक्रमणकै कारण मृत्यु भएको छ । 

भारतमा पछिल्लो २४ घण्टामा ५४ हजार ७ सय ३६ जना  नयाँ संक्रमित फेला परेका छन् । भारतमा १७ लाख ५० हजार ७ सय २४ भन्दा बढी कोरोना संक्रमित भैसकेका छन् । तिमध्ये ११ लाख ४५ हजार भन्दा बढी नागरिक भने निको भएर घर फर्किएका छन् । तर हालसम्म ३७ हजार ३ सय ६४ जनाले ज्यान गुमाईसकेका छन् । बीबीसी


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार











स्वास्थ्य/शिक्षा

काठमाडौँ । पछिल्लो २४ घन्टामा मंगलबार थप ९०२ जनामा कोरोना संक्रमण पुष्टि...


काठमाडौं । आज देशभर गत २४ घण्टामा १,३५४ जना डिस्चार्ज भएका छन् भने हालसम्म...


काठमाडाैं । बुधबार थप एक हजार १२० जनामा कोभिड १९ पुष्टि भएको छ। योसँगै...


काठमाडाैं । जनकपुरमा एक महिलाले चम्ल्याहा बच्चा जन्माएकी छन्। धनुषाको...


काठमाडौं । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप ४८१ जनामा कोरोना...


कला/साहित्य

काठमाडौं । डा. रेणुका (सोलु)को उपन्यास ‘चिराक’ बजारमा आएको छ । नेपाली समाजको लैंगिक विभेदलाई मुख्य आधार बनाए लेखिएको उपन्यास ‘चिराक’ शनिवार प्रज्ञा भवन कमलादीमा विमोचन गरिएको हो...


काठमाडौं । पत्रकार नारायण वाग्लेको नयाँ पुस्तक ‘कोरियाना कफीगफ’ भोलिदेखि बजारमा उपलब्ध हुनेछ। दुईवटा सफल उपन्यास दिइसकेका वाग्लेको यो तेस्रो गैर अखवारी कृति हो ।...


काठमाडौं। सुकेधाराबाट देब्रे मोडिएर अलि मास्तिर उक्लिनुपर्छ । एउटा कालो रङको गेट आउँछ । तीनतले घरमा हल्लाखल्ला केही सुनिँदैन । अक्सर दुर्लभ नै भेटिन्छन्, काठमाडौंमा यस्ता घर । बेलायतको...