Saturday, 26th September, 2020

कांग्रेस महामन्त्री कोइरालालाई कोरोना संक्रमण

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालालाई कोभिड १९ संक्रमण भएको छ । संक्रमण पुष्टि भएसँगै महामन्त्री कोइराला घरमै बसेर उपचार गराउनेकी अस्पताल बसेर उपचार गर्ने भन्ने परामर्शमा रहेका छन् । 

केहि दिनदेखि ज्वरो आइरहेकपछि कोइरालाको स्वाब परिक्षण गरिएको थियो। स्वाबमा उनको रिपोर्ट पोजेटीभ देखिएको कोइराला निवास स्रोतले जनाएको छ ।

नेपाली कांग्रेसका नेता कार्यकर्ताहरुले उनको शिघ्र स्वास्थ्यलाभको कामना गरेका छन्। कांग्रेस सांसद तथा केन्द्रीय सदस्य अभिषेकप्रताप साहले सामाजिक संजालमा उनको शिघ्रस्वास्थ्यलाभको कामना गरेका छन्।

ज्वरो आएपछि सोमबार ह्याम्स अस्पतालमा स्वाब दिएका कोइरालाको सोमबार बेलुकी नै ह्याम्स अस्पतालले रिपोर्ट दिएको थियो। उक्त रिपोर्टमा कोरोना संक्रमण देखिएको भन्दै अस्पतालले पुन: स्वाब परीक्षण गरेको हो।


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार











स्वास्थ्य/शिक्षा

काठमाडौँ । पछिल्लो २४ घन्टामा मंगलबार थप ९०२ जनामा कोरोना संक्रमण पुष्टि...


काठमाडौं । आज देशभर गत २४ घण्टामा १,३५४ जना डिस्चार्ज भएका छन् भने हालसम्म...


काठमाडाैं । बुधबार थप एक हजार १२० जनामा कोभिड १९ पुष्टि भएको छ। योसँगै...


काठमाडाैं । जनकपुरमा एक महिलाले चम्ल्याहा बच्चा जन्माएकी छन्। धनुषाको...


काठमाडौं । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप ४८१ जनामा कोरोना...


कला/साहित्य

काठमाडौं । डा. रेणुका (सोलु)को उपन्यास ‘चिराक’ बजारमा आएको छ । नेपाली समाजको लैंगिक विभेदलाई मुख्य आधार बनाए लेखिएको उपन्यास ‘चिराक’ शनिवार प्रज्ञा भवन कमलादीमा विमोचन गरिएको हो...


काठमाडौं । पत्रकार नारायण वाग्लेको नयाँ पुस्तक ‘कोरियाना कफीगफ’ भोलिदेखि बजारमा उपलब्ध हुनेछ। दुईवटा सफल उपन्यास दिइसकेका वाग्लेको यो तेस्रो गैर अखवारी कृति हो ।...


काठमाडौं। सुकेधाराबाट देब्रे मोडिएर अलि मास्तिर उक्लिनुपर्छ । एउटा कालो रङको गेट आउँछ । तीनतले घरमा हल्लाखल्ला केही सुनिँदैन । अक्सर दुर्लभ नै भेटिन्छन्, काठमाडौंमा यस्ता घर । बेलायतको...