Sunday, 25th October, 2020

पेरुले एकजना पर्यटकका लागि खोल्यो ‘माछुपिछु’

काठमाडौं । पेरुले एकजना पर्यटकका लागि विश्व सम्पदा सूचीमा परेको माछुपिछु सात महिनापछि खुलाएको छ । सात महिनासम्म माछुपिछु भ्रमणका लागि कुरेका जापानी पर्यटकका लागि उक्त क्षेत्र खुल्ला गरेको हो ।

जेसे ताकायामाको विशेष अनुरोधपछि उनका लागि माछुमिछु खुल्ला गरिएको हो । केही दिनका लागि पेरु पुगेका ताकायामा कोरोना भाइरसको संक्रमण फैलिएपछि रोकिएका थिए । उनी माछुपिछु भ्रमण गरेरै छाड्ने भनी रोकिए । कोरोना भाइरसको संक्रमण फैलिएपछि पेरुले मार्चमा माछुपिछु बन्द गरेको थियो ।

ताकायामाले एक्लै माछुमिछुको भ्रमण गरेपछि खुशी व्यक्त गरेका छन् । उनले यात्रा निकै रमाइलो भएको प्रतिक्रिया दिए । माछुपिछु पर्यटकीय आकर्षणको क्षेत्र हो । अर्को महिना यसलाई पुनः खुलाइने योजना बनाइएको छ । एजेन्सी


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार










स्वास्थ्य/शिक्षा

काठमाडौं । जाडो मौसममा नेपालमा कोरोना संक्रमितको संख्या करिब चार लाख...


काठमाडौं । आज फूलपातीको दिन पछिल्लो २४ घण्टामा ४ हजार ४९९ जनामा कोरोना...


काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप २२ जनाको मृत्यु...


काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)लाई महामारीको रुपमा लिएको ६ महिना...


काठमाडौँ । पछिल्लो २४ घन्टामा मंगलबार थप ९०२ जनामा कोरोना संक्रमण पुष्टि...


कला/साहित्य

काठमाडौं । डा. रेणुका (सोलु)को उपन्यास ‘चिराक’ बजारमा आएको छ । नेपाली समाजको लैंगिक विभेदलाई मुख्य आधार बनाए लेखिएको उपन्यास ‘चिराक’ शनिवार प्रज्ञा भवन कमलादीमा विमोचन गरिएको हो...


काठमाडौं । पत्रकार नारायण वाग्लेको नयाँ पुस्तक ‘कोरियाना कफीगफ’ भोलिदेखि बजारमा उपलब्ध हुनेछ। दुईवटा सफल उपन्यास दिइसकेका वाग्लेको यो तेस्रो गैर अखवारी कृति हो ।...


काठमाडौं। सुकेधाराबाट देब्रे मोडिएर अलि मास्तिर उक्लिनुपर्छ । एउटा कालो रङको गेट आउँछ । तीनतले घरमा हल्लाखल्ला केही सुनिँदैन । अक्सर दुर्लभ नै भेटिन्छन्, काठमाडौंमा यस्ता घर । बेलायतको...