Saturday, 4th April, 2020

विद्याकी देवी सरस्वतीको आरधाना गरी श्रीपञ्चमी मनाईँयो

काठमाडौं । आज माघ शुक्ल पञ्चमी अथार्त विद्याकी अधिष्ठात्री देवी सरस्वतीको उपासना गर्ने दिन श्रीपञ्चमी । सृष्टिकर्ता ब्रह्माजीले आफ्नो शरीरलाई आधा गरी सरस्वतीको उत्पत्ति गरेको प्रसङ्ग प्रख्यात छ ।

यस्तै मुखबाट उत्पत्ति भएको अर्को प्रसङ्गअनुसार सरस्वतीलाई वाग्देवी (वाक् देवी) भनिएको छ । बालबालिकालाई अक्षरारम्भ वा विद्यारम्भ गराउने चलन पनि छ । विद्या आर्जन गर्नेहरूले यो दिन सरस्वतीको आराधना गर्छन् । 

श्रीपञ्चमीको अवसरमा हनुमानढोका दरबारको नासल चोकमा राष्ट्राध्यक्षले वसन्त श्रवण गर्ने चलन छ । आज विहान ८ बजेर २४ मिनेटको साइतमा राष्ट्रपति विद्यादेवी भण्डारीले वसन्त श्रवण गर्ने कार्यक्रम रहेको छ ।


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार





स्वास्थ्य/शिक्षा

काठमाडौं । राष्ट्रिय पंक्षीरोग अन्वेषण प्रयोगशाला भरतपुरमा २४...


काठमाडौं । चीनद्वारा कोरोना भाइरस परीक्षण किट र अन्य मेडिकल सामग्रीको...


काठमाडौँ । कोरोनाभाइरसको उपचारका लागि अहिले विश्वभरका वैज्ञानिकहरु...


काठमाडौं । बागमती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले भाेलि,...


काठमाडौं । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा...


काठमाडौँ । विश्वमा महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमणको...


कला/साहित्य

काठमाडौं । डा. रेणुका (सोलु)को उपन्यास ‘चिराक’ बजारमा आएको छ । नेपाली समाजको लैंगिक विभेदलाई मुख्य आधार बनाए लेखिएको उपन्यास ‘चिराक’ शनिवार प्रज्ञा भवन कमलादीमा विमोचन गरिएको हो...


काठमाडौं । पत्रकार नारायण वाग्लेको नयाँ पुस्तक ‘कोरियाना कफीगफ’ भोलिदेखि बजारमा उपलब्ध हुनेछ। दुईवटा सफल उपन्यास दिइसकेका वाग्लेको यो तेस्रो गैर अखवारी कृति हो ।...


काठमाडौं। सुकेधाराबाट देब्रे मोडिएर अलि मास्तिर उक्लिनुपर्छ । एउटा कालो रङको गेट आउँछ । तीनतले घरमा हल्लाखल्ला केही सुनिँदैन । अक्सर दुर्लभ नै भेटिन्छन्, काठमाडौंमा यस्ता घर । बेलायतको...


अन्तरवार्ता