विद्याकी देवी सरस्वतीको आरधाना गरी श्रीपञ्चमी मनाईँयो

काठमाडौं । आज माघ शुक्ल पञ्चमी अथार्त विद्याकी अधिष्ठात्री देवी सरस्वतीको उपासना गर्ने दिन श्रीपञ्चमी । सृष्टिकर्ता ब्रह्माजीले आफ्नो शरीरलाई आधा गरी सरस्वतीको उत्पत्ति गरेको प्रसङ्ग प्रख्यात छ ।
यस्तै मुखबाट उत्पत्ति भएको अर्को प्रसङ्गअनुसार सरस्वतीलाई वाग्देवी (वाक् देवी) भनिएको छ । बालबालिकालाई अक्षरारम्भ वा विद्यारम्भ गराउने चलन पनि छ । विद्या आर्जन गर्नेहरूले यो दिन सरस्वतीको आराधना गर्छन् ।
श्रीपञ्चमीको अवसरमा हनुमानढोका दरबारको नासल चोकमा राष्ट्राध्यक्षले वसन्त श्रवण गर्ने चलन छ । आज विहान ८ बजेर २४ मिनेटको साइतमा राष्ट्रपति विद्यादेवी भण्डारीले वसन्त श्रवण गर्ने कार्यक्रम रहेको छ ।

काठमाडौं । पिरो प्रायः सबैलाई मन पर्छ । अझ पिरो अमिलो भनेपछि अधिकाशं महिलाहरु हुरुक्कै हुन्छन् । धेरैको मुखमा पानी नै आउने गर्छ । तर पिरो अत्याधिक खानेहरु होसीयार चाहिँ हुनुपर्छ । पिरो...

काठमाडौं । स्याउ हाम्रो स्वास्थ्यको लागि एकदम गुणकारी छ। स्याउमा हाम्रो शरिरको लागि आवश्यक पर्ने विभिन्न पोषक तत्वह रहेका हुन्छन् । स्याउमा भिटामिन, पोटासियम, क्याल्सियम, म्याग्नेशियम,...

काठमाडौं । हाई बीपी हृदय रोगको इशारा हुन सक्छ । डायटमा सैचुरेटिड फैट जस्तो कि मक्खन, घ्यू, तर आदि कम गर्नुस् । किनकी यसले मुटुको नली बन्द हुने खतरा बढ्छ । जति सकिन्छ, लो फैट डायट लिनुस्...

काठमाडौं। भ्यालेन्टाइन डेमा जोडी हुनेहरुका लागि निकै व्यस्तता होला तर सिंगलहरुका लागि यो दिनले खासै अर्थ राख्दैन । यो दिन एक युवकले भने सबै सिंगलहरुलाई चिया खुवाउने घोषणा गरेर चर्चामा...

काठमाडौं । पश्चिमी वायुको न्यून चापीय प्रणालीका कारण मुलुकभर वर्षा र हिमपातबाट जनजीवन प्रभावित भएको छ । बिहीबारदेखि शुरु भएको वर्षा र हिमपात आज पनि जारी रहने मौसम पूर्वानुमान महाशाखाले...
काठमाडौं । पछिल्लो २४ घण्टामा तीन हजार ५१७ जना कोरोना संक्रमित थपिएका...
काठमाडौँ । कोरोना संक्रमितको उपचारमा परीक्षणको क्रममा रहेको औषधि...
काठमाडौं । कोरोना भाइरस संक्रमणको महामारी बढिरहेको छ । मृत्यु र संक्रमित...
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खर्च व्यहोर्न नसक्ने...
काठमाडौं । जाडो मौसममा नेपालमा कोरोना संक्रमितको संख्या करिब चार लाख...
काठमाडौं । डा. रेणुका (सोलु)को उपन्यास ‘चिराक’ बजारमा आएको छ । नेपाली समाजको लैंगिक विभेदलाई मुख्य आधार बनाए लेखिएको उपन्यास ‘चिराक’ शनिवार प्रज्ञा भवन कमलादीमा विमोचन गरिएको हो...
काठमाडौं । पत्रकार नारायण वाग्लेको नयाँ पुस्तक ‘कोरियाना कफीगफ’ भोलिदेखि बजारमा उपलब्ध हुनेछ। दुईवटा सफल उपन्यास दिइसकेका वाग्लेको यो तेस्रो गैर अखवारी कृति हो ।...
काठमाडौं। सुकेधाराबाट देब्रे मोडिएर अलि मास्तिर उक्लिनुपर्छ । एउटा कालो रङको गेट आउँछ । तीनतले घरमा हल्लाखल्ला केही सुनिँदैन । अक्सर दुर्लभ नै भेटिन्छन्, काठमाडौंमा यस्ता घर । बेलायतको...