सेनेगलको समुद्री इलाकामा डुंगा डुब्दा १४० को मृत्यु

काठमाडौं । अफ्रिकी मुलुक सेनेगलको समुद्री इलाकामा गत सप्ताहान्तमा एउटा डुंगा दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार कम्तीमा १४० जना आप्रवासीको मृत्यु भएको छ ।अन्तर्राष्ट्रिय आप्रवास संगठन (आइओएम) का अनुसार यस वर्षको यो सबैभन्दा ठूलो दुर्घटना हो ।
सेनेगलको माबुर भन्ने शहरबाट शनिबार करिब २०० व्यक्ति डुङ्गामा चढेका थिए । यी व्यक्ति स्पेनको केनेरी द्वीपका लागि प्रस्थान गरेको विश्वास गरिएको छ । तर सेनेगलको उत्तरपश्चिम तटीय इलाका नजिक आइपुगे लगत्तै उक्त डुंगामा आगो लागेको र डुङ्गा डुबेको थियो । आइओएमका अनुसार डुंगामा सबार ५९ यात्रुलाई जीवितै उद्धार गरिएको छ ।
राष्ट्रसंघीय आप्रवास संगठन आइओएमले पछिल्ला केही सातादेखि फ्रान्सको केनरी द्वीप पुग्ने लालशामा धेरै डुंगा सेनेगलबाट प्रस्थान गरेको जनाएको छ । गत महिना १४ वटा डुंगा त्यसतर्फ प्रस्थान गरेका थिए, तर झण्डै एक तिहाई डुंगामा समस्या आएको थियो ।
युरोप प्रवेश गर्न चाहने व्यक्तिहरुका लागि सेनेगलका तटीय इलाकाहरु निकै सक्रिय हुने गरेका छन् । तर पछिल्ला समयमा सेनेगलवासीहरु ट्युनिसिया वा लिबियाको स्थलमार्ग हुँदै युरोप प्रवेश गर्न थालेका छन् । रासस/एपी

काठमाडौं । फ्रान्समा राष्ट्रब्यापी लकडाउन लागू हुन केही समयअघि मात्र राजधानी पेरिस छाड्नेहरुको लर्को लागेको छ । बिहीबार साँझ कारहरुको ७ सय किलोमिटर लामो ट्राफिक देखिएको स्थानीय...

काठमाडौं । शुक्रबार टर्कीमा शक्तिशाली भूकम्पको कम्पन महशुस गरिएको छ। अमेरिकी जियोलोजी सर्वेका अनुसार ७ रेक्टर स्केलको भूकम्पले टर्की हल्लिएको छ। विभिन्न अन्तर्राष्ट्रिय सञ्चार...

काठमाडौं । कोरोना भाइरसको संक्रमण बढेपछि फ्रान्समा फेरि लकडाउन भएको छ ।कोरोना भाइरसको संक्रमण तीव्र गतिमा बढ्न थालेपछि राष्ट्रपति इम्यानुएल म्याक्रोँले दोस्रोपटक लकडाउनको घोषणा...

काठमाडौं । एक अध्ययनका अनुसार इंग्ल्याण्डमा दैनिक झण्डै एक लाख मानिस कोरोना भाइरसबाट संक्रमित भइरहेका छन् । इम्पेरियल कलेज लण्डनले गरेको अध्ययन अनुसार महामारीको गति तीव्र रुपमा...

काठमाडौं । बंगलादेशको राजधानी ढाकामा फ्रान्सेली सामान बहिष्कारको माग गर्दै दशौँ हजार मानिसहरुले प्रदर्शन गरेका छन्। फ्रान्सले इस्लामिक अतिवादविरुद्ध लिएको कडा नीतिको विरोधमा...

काठमाडौँ । अमेरिकाले चीनबिरुद्दको लडाईमा आफुहरु संधै भारतको साथमा रहेको घोषणा गरेको छ । भारत भ्रमणमा रहेका अमेरिकाका रक्षा तथा विदेशी मन्त्री सहितको टोलिले भारतसंगको बेका सम्झौता...

काठमाडौँ । पाकिस्तानको एक मदरसामा बम विष्फोट भएको छ । प्रहरीका अनुसार यो विष्फोटमा परी कम्तीमा सातजनाको मृत्यु भएको छ भने ७० जना भन्दा धेरै मानिसहरु घाइते भएका छन्। प्रहरीले...

काठमाडौं । अफगानिस्तानको सुरक्षा फौजले सैनिक कारबाहीको क्रममा अल कायदाका वरिष्ठ नेता अबु मुसिन अल मस्री मारिएको दाबी गरेको छ। अफगानिस्तानको राष्ट्रिय सुरक्षा निर्देशनालयले शनिबार...

काठमाडौँ । अफगानिस्तानको एक शैक्षिक संस्थाको भवनमा भएको आत्मघाती आक्रमणमा कम्तीमा १८ जनाको मृत्यु भएको छ । आक्रमणमा धेरै जना घाइते भएका छन् भने मर्नेको संख्या अझैँ बढ्ने आशंका रहेको...

काठमाडौँ । रुसी राष्ट्रपति भ्लादमिर पुटिनले रुस र चीनबीचको सैन्य गठबन्धन अमेरिकी सेनाभन्दा शक्तिशाली हुने बताएका छन् । विश्वका दुई शक्तिशाली राष्ट्रबीचको गठबन्धनले आफूहरु...

काठमाडौं । थाईल्याण्डका राजा महा भजिरालोंगकोन र उनका नीतिविरुद्ध ठूला ठूला विरोध प्रदर्शनहरु भैरहेका छन । प्रधानमन्त्री प्रयुत चान ओचाले पद छाडेपछि जारी गरिएको आपतकाल घोषणाका कारण...
काठमाडौं । पछिल्लो २४ घण्टामा तीन हजार ५१७ जना कोरोना संक्रमित थपिएका...
काठमाडौँ । कोरोना संक्रमितको उपचारमा परीक्षणको क्रममा रहेको औषधि...
काठमाडौं । कोरोना भाइरस संक्रमणको महामारी बढिरहेको छ । मृत्यु र संक्रमित...
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खर्च व्यहोर्न नसक्ने...
काठमाडौं । जाडो मौसममा नेपालमा कोरोना संक्रमितको संख्या करिब चार लाख...
काठमाडौं । डा. रेणुका (सोलु)को उपन्यास ‘चिराक’ बजारमा आएको छ । नेपाली समाजको लैंगिक विभेदलाई मुख्य आधार बनाए लेखिएको उपन्यास ‘चिराक’ शनिवार प्रज्ञा भवन कमलादीमा विमोचन गरिएको हो...
काठमाडौं । पत्रकार नारायण वाग्लेको नयाँ पुस्तक ‘कोरियाना कफीगफ’ भोलिदेखि बजारमा उपलब्ध हुनेछ। दुईवटा सफल उपन्यास दिइसकेका वाग्लेको यो तेस्रो गैर अखवारी कृति हो ।...
काठमाडौं। सुकेधाराबाट देब्रे मोडिएर अलि मास्तिर उक्लिनुपर्छ । एउटा कालो रङको गेट आउँछ । तीनतले घरमा हल्लाखल्ला केही सुनिँदैन । अक्सर दुर्लभ नै भेटिन्छन्, काठमाडौंमा यस्ता घर । बेलायतको...