Saturday, 30th May, 2020

कांग्रेसद्धारा कोरोना प्रभावबारे व्यवसायीसँग छलफल

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेता प्रकाशमान सिंह, पूर्व अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीलगायतका शीर्ष नेताहरुले उद्योगी तथा व्यवसायीहरुसँग छलफल गरेका छन् ।

सभापति तथा पूर्वप्रधानमन्त्री देउवाले कोरोनाले अर्थतन्त्रलगायत क्षेत्रमा असर पुर्‍याएको र कोरोनाले गर्दा रेमिट्यान्सदेखि रोजगारी गुमाउनेसम्मका असर देखिएको बताएका थिए ।उता, उद्योगी, व्यवसायीको तर्फबाट नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणा, बरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, सिर्जना राणा सहभागी थिए ।

सभापति देउवाले उद्योगपति तथा व्यवसायीहरुको ब्याजदर घटाउने मागबारे आफूहरुले प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री युवराज खतिवडालाई भेटेर आग्रह गर्ने पनि विश्वास दिलाएका थिए ।


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार













स्वास्थ्य/शिक्षा

काठमाडौँ । भारतबाट स्वदेश फर्किने नेपालीहरुको संख्या बढिरहँदा...


काठमाडौं । नेपालमा थप १७० जनामा कोरोना भाइरस (कोभिड—१९) को संक्रमण पुष्टि...


काठमाडौँ । प्रदेश नं २ मा कोभिड–१९ बाट सङ्क्रमितको सङ्ख्या ४०० जनामा...


काठमाडौँ । जनकपुरधाममा सोमबारदेखि पुनः कोरोना परीक्षण सुरु भएको छ ।...


काठमाडौं । देशभर आज आइतबार थप १९ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ...


कला/साहित्य

काठमाडौं । डा. रेणुका (सोलु)को उपन्यास ‘चिराक’ बजारमा आएको छ । नेपाली समाजको लैंगिक विभेदलाई मुख्य आधार बनाए लेखिएको उपन्यास ‘चिराक’ शनिवार प्रज्ञा भवन कमलादीमा विमोचन गरिएको हो...


काठमाडौं । पत्रकार नारायण वाग्लेको नयाँ पुस्तक ‘कोरियाना कफीगफ’ भोलिदेखि बजारमा उपलब्ध हुनेछ। दुईवटा सफल उपन्यास दिइसकेका वाग्लेको यो तेस्रो गैर अखवारी कृति हो ।...


काठमाडौं। सुकेधाराबाट देब्रे मोडिएर अलि मास्तिर उक्लिनुपर्छ । एउटा कालो रङको गेट आउँछ । तीनतले घरमा हल्लाखल्ला केही सुनिँदैन । अक्सर दुर्लभ नै भेटिन्छन्, काठमाडौंमा यस्ता घर । बेलायतको...


अन्तरवार्ता