Thursday, 24th June, 2021

सरकारमा हेरफेर हुँदा अर्थमन्त्री पौडेलको उपप्रधानमन्त्रीमा बढुवा

काठमाडौं । सरकारले अर्थमन्त्री विष्णु पौडेललाई उपप्रधानमन्त्रीमा बढुवा गर्ने भएकाे छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् हेरफेर गर्दा पौडेललाई पहिलो वरीयताको उपप्रधानमन्त्रीसहित अर्थमन्त्रीमा निरन्तरता दिन लागेको बताइएको छ ।

त्यस्तै, यसअघि मन्त्रिपरिषद् हेरफेर हुँदा निकालिएका रघुवीर महासेठ पुनः सरकारमा आउने भएका छन् । र, उनलाई परराष्ट्र मन्त्रालयको जिम्मा दिने बताईएको छ ।उपप्रधानमन्त्री रहेका ईश्वर पोखरेल बाहिरिने भएका छन् । उनीसँगै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली पनि बाहिरिने बताईएको छ ।

यस्तै जनता समाजवादी पार्टी पनि सरकारमा जाने बताइएकाे छ । जसपाबाट उपप्रधानमन्त्री सहित राजेन्द्र महतोको नेतृत्वमा जनता समाजवादी पार्टी संघीय सरकारमा जाने भएकाे हाे । नवनियुक्त मन्त्रीहरूको शपथ शुक्रबार ८ बजेलाई तय भएको बताइएकाे छ ।


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार










स्वास्थ्य/शिक्षा

काठमाडौं । सरकारले आगामी असार १ गतेदेखि नयाँ शैक्षिक सत्रको...


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४...


काठमाडौं । बिगत लामो समयदेखि मेडिकल कलेज संचालनको पर्खाईमा बसेको झापाको...


काठमाडौं । पछिल्लो २४ घण्टामा तीन हजार ५१७ जना कोरोना संक्रमित थपिएका...


काठमाडौँ । कोरोना संक्रमितको उपचारमा परीक्षणको क्रममा रहेको औषधि...


कला/साहित्य

काठमाडौं । डा. रेणुका (सोलु)को उपन्यास ‘चिराक’ बजारमा आएको छ । नेपाली समाजको लैंगिक विभेदलाई मुख्य आधार बनाए लेखिएको उपन्यास ‘चिराक’ शनिवार प्रज्ञा भवन कमलादीमा विमोचन गरिएको हो...


काठमाडौं । पत्रकार नारायण वाग्लेको नयाँ पुस्तक ‘कोरियाना कफीगफ’ भोलिदेखि बजारमा उपलब्ध हुनेछ। दुईवटा सफल उपन्यास दिइसकेका वाग्लेको यो तेस्रो गैर अखवारी कृति हो ।...


काठमाडौं। सुकेधाराबाट देब्रे मोडिएर अलि मास्तिर उक्लिनुपर्छ । एउटा कालो रङको गेट आउँछ । तीनतले घरमा हल्लाखल्ला केही सुनिँदैन । अक्सर दुर्लभ नै भेटिन्छन्, काठमाडौंमा यस्ता घर । बेलायतको...