साम्राज्ञीविरुद्ध मुद्दा दायर गर्दै १० करोड क्षतिपूर्ति माग

काठमाडौं । नायक भुवन केसीलेनायिका साम्राज्ञी राज्यलक्ष्मी शाहविरूद्ध काठमाडौं जिल्ला अदालतमा शुक्रबार मुद्दा दायर गरेका छन्। केसीले १० करोड क्षतिपूर्ति माग गर्दै शाहविरूद्ध मुद्दा दर्ता गरेको जिल्ला अदालतका सूचना अधिकृत ज्ञानबहादुर कार्कीले जानकारी दिए।
केसीले निवेदनमा आफूलाई साम्राज्ञीले बेइज्जत गरेको उल्लेख गरेका छन्। ‘विभिन्न पत्रपत्रिका, अनलाइन र युट्युब च्यानलमा साम्राज्ञीले आफूलाई यौन दुर्व्यवहारको मिथ्या आरोप लगाएर बेइज्जत गरेको भन्दै अभिनेता भुवन केसीले मुद्दा दर्ता गर्न ल्याउनु भएको थियो, दर्ता भएको छ,’ सूचना अधिकारी कार्कीले बताए ।
ड्रिम्स फिल्मको सुटिङका क्रममा भुवनले दुव्र्यैवहार गरेको साम्राज्ञीको आरोप थियो । तर भुवनले उनको आरोप इनकार गर्दै आएका थिए ।

लमजुङ । नेपाली हिन्दूको महान् चाड दशैँतिहारमा पिङ हाल्ने र खेल्दै आए पनि केही वर्षदेखि हाम्रो मौलिक संस्कृति हराउँदै गएको छ । लमजुङका गाउँगाउँदेखि ठूला शहरबजारमा दशैँ आउनु केही...

काठमाडौं । ‘नेपाल आइडल’ सिजन–३ को उपाधि सज्जा चौलागाईंले हात पारेकी छिन् ।शुक्रबार भएको फाइनल राउण्डमा प्रवीण बेडुवाल र किरण कुमार भुजेललाई पछि पार्दै सज्जा विजेता भएकी हुन्...

काठमाडौं । चलचित्र विकास बोर्डका सदस्य तथा फिल्म लेखक, निर्देशक तथा गीतकार दयाराम दाहाल अध्यक्षमा नियुक्त भएका छन्। बिहीबार बसेको मन्त्रीपरिषद् बैठकले हाल बोर्डको सदस्य रहेका...

काठमाडौं । बलिवुड अभिनेत्री अनुष्का शर्मा उनी र उनका भाइ कर्णेश शर्माले निर्माण गरेको वेब सिरिज ‘पाताल लोक’का कारण यति बेला प्रशंसा र चर्चा बटुलिरहेकी छिन् । तर त्यो वेब...

काठमाडौं । भारतका प्रख्यात् कलाकार एवं अभिनेता ऋषि कपुरको निधन भएको छ । उपचारका क्रममा ६७ वर्षे कपुरको बिहीबार निधन भएको हो । स्वास्थ्यमा समस्या आएपछि बुधबार मुम्बईस्थित सर एचएन...

काठमाडौँ । बलिउड अभिनेता इरफान खानको निधन भएको छ । मुम्बईस्थित कोकिलाबेन धिरुभाइ अम्बानी अस्पतालको आईसीयूमा उपचार क्रममा उनको ५४ वर्षको उमेरमा मृत्यु भएको भारतीय सञ्चारमाध्यमले...

काठमाडौं । कोरोना संक्रमणबाट छुटकारा पाएकी बलिउडकी चर्चित गायिका कनिका कपुर अस्पतालबाट विदा हुनासाथ लफडामा परेकी छन् । उपचारपछि अस्पतालबाट सोमबार घर फर्किएकी उलले अदालतको लफडा...

काठमाडौँ । नेपाली भूमिका युवा दिवेश पोखरेल अमेरिकन आइडलको टप २० मा पुगेका छन् । आइतबार साँझ एबिसी टेलिभिजनमा प्रसारण गरिएको उनको प्रस्तुतिपछि उनी यो तहमा पुगेका हुन् । आर्थर गन उपनामले...

काठमाडौँ । विश्व बजारमा कोरोना भाइरस (कोभिड-१९)को प्रकोपसँगै विश्व चलचित्र बजार पनि धरापमा परेको छ । त्यसको असर नेपाली फिल्म हलमा पनि प्रत्यक्ष देख्न थालिएको छ । बिहीबार सम्पन्न नेपाल...

काठमाडौं । युवा पुस्ताका चर्चित अभिनेता अनमोल केसीविरुद्ध ठगी आरोपमा उजुरी परेको छ । उनीविरुद्ध महानगरीय प्रहरी परिसर काठमाडौंमा उजुरी परेको हो। फिलिम्स नेपाल, जयन श्रेष्ठ...

काठमाडौं । लोक गायक प्रकाश कटुवाल तनहुँको डुम्म्रेबाट पक्राउ परेका छन्। कटुवाललाई सोमबार राति ज्यानमार्ने उद्योगमा पक्राउ गरिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय तनहूँका...
काठमाडौं । सरकारले आगामी असार १ गतेदेखि नयाँ शैक्षिक सत्रको...
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४...
काठमाडौं । बिगत लामो समयदेखि मेडिकल कलेज संचालनको पर्खाईमा बसेको झापाको...
काठमाडौं । पछिल्लो २४ घण्टामा तीन हजार ५१७ जना कोरोना संक्रमित थपिएका...
काठमाडौँ । कोरोना संक्रमितको उपचारमा परीक्षणको क्रममा रहेको औषधि...
काठमाडौं । डा. रेणुका (सोलु)को उपन्यास ‘चिराक’ बजारमा आएको छ । नेपाली समाजको लैंगिक विभेदलाई मुख्य आधार बनाए लेखिएको उपन्यास ‘चिराक’ शनिवार प्रज्ञा भवन कमलादीमा विमोचन गरिएको हो...
काठमाडौं । पत्रकार नारायण वाग्लेको नयाँ पुस्तक ‘कोरियाना कफीगफ’ भोलिदेखि बजारमा उपलब्ध हुनेछ। दुईवटा सफल उपन्यास दिइसकेका वाग्लेको यो तेस्रो गैर अखवारी कृति हो ।...
काठमाडौं। सुकेधाराबाट देब्रे मोडिएर अलि मास्तिर उक्लिनुपर्छ । एउटा कालो रङको गेट आउँछ । तीनतले घरमा हल्लाखल्ला केही सुनिँदैन । अक्सर दुर्लभ नै भेटिन्छन्, काठमाडौंमा यस्ता घर । बेलायतको...