Saturday, 30th May, 2020

हिउँले सेतै फुलेर सजिएको चन्द्रागिरि

काठमाडौं । उपत्यका लगायत देशैभरी गए रातिदेखि नै पानी परिरहेको छ । पानीसँगै देशका हिमाली र उच्च पहाडी क्षेत्रमा बाक्लो हिउँ पर्दा त्यहाँको जनजीवन कष्टकर बन्न पुगेको छ ।

त्यस्तै काठमाडौँ आसपासका उच्च पहाडी क्षेत्रमा पनि बाक्लो हिउँ परेको छ । काठमाडौँको चन्द्रगिरि, ललितपुरको फूल्चोकी र गोदवारी लगायतका स्थानमा बोक्लो हिउँ परेको छ । यो सिजनमा चन्द्रगिरिमा दोस्रो पटक बाक्लो हिमपात भएको चन्द्रगिरिमा हिल्स प्रालिले जनाएको छ ।

चन्द्रागिरिमा हिउँ परेसँगै हिउँ खेल्न जानेहरुको बुधबार बिहानैदेखि भिड लागेको छ । चन्द्रागिरि हिल्सले केवलकार सञ्चालनमा ल्याएपछि उपत्यकाबासीका लागि हिउँ खेल्न जाने सबैभन्दा नजिकको स्थान चन्द्रागिरि बन्न पुगेको छ ।

हिउँले चन्द्रागिरि डाँडामा हिल्सले बनाएका सबै संरचनाहरु सेताम्य देखिएका छन् । हेरौँ चन्द्रागिरि हिल्सले खिचेका केही तस्बिरहरुः

 
 
 
 
 
 
 


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार





स्वास्थ्य/शिक्षा

काठमाडौँ । भारतबाट स्वदेश फर्किने नेपालीहरुको संख्या बढिरहँदा...


काठमाडौं । नेपालमा थप १७० जनामा कोरोना भाइरस (कोभिड—१९) को संक्रमण पुष्टि...


काठमाडौँ । प्रदेश नं २ मा कोभिड–१९ बाट सङ्क्रमितको सङ्ख्या ४०० जनामा...


काठमाडौँ । जनकपुरधाममा सोमबारदेखि पुनः कोरोना परीक्षण सुरु भएको छ ।...


काठमाडौं । देशभर आज आइतबार थप १९ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ...


कला/साहित्य

काठमाडौं । डा. रेणुका (सोलु)को उपन्यास ‘चिराक’ बजारमा आएको छ । नेपाली समाजको लैंगिक विभेदलाई मुख्य आधार बनाए लेखिएको उपन्यास ‘चिराक’ शनिवार प्रज्ञा भवन कमलादीमा विमोचन गरिएको हो...


काठमाडौं । पत्रकार नारायण वाग्लेको नयाँ पुस्तक ‘कोरियाना कफीगफ’ भोलिदेखि बजारमा उपलब्ध हुनेछ। दुईवटा सफल उपन्यास दिइसकेका वाग्लेको यो तेस्रो गैर अखवारी कृति हो ।...


काठमाडौं। सुकेधाराबाट देब्रे मोडिएर अलि मास्तिर उक्लिनुपर्छ । एउटा कालो रङको गेट आउँछ । तीनतले घरमा हल्लाखल्ला केही सुनिँदैन । अक्सर दुर्लभ नै भेटिन्छन्, काठमाडौंमा यस्ता घर । बेलायतको...


अन्तरवार्ता