हिउँले सेतै फुलेर सजिएको चन्द्रागिरि

काठमाडौं । उपत्यका लगायत देशैभरी गए रातिदेखि नै पानी परिरहेको छ । पानीसँगै देशका हिमाली र उच्च पहाडी क्षेत्रमा बाक्लो हिउँ पर्दा त्यहाँको जनजीवन कष्टकर बन्न पुगेको छ ।
त्यस्तै काठमाडौँ आसपासका उच्च पहाडी क्षेत्रमा पनि बाक्लो हिउँ परेको छ । काठमाडौँको चन्द्रगिरि, ललितपुरको फूल्चोकी र गोदवारी लगायतका स्थानमा बोक्लो हिउँ परेको छ । यो सिजनमा चन्द्रगिरिमा दोस्रो पटक बाक्लो हिमपात भएको चन्द्रगिरिमा हिल्स प्रालिले जनाएको छ ।
चन्द्रागिरिमा हिउँ परेसँगै हिउँ खेल्न जानेहरुको बुधबार बिहानैदेखि भिड लागेको छ । चन्द्रागिरि हिल्सले केवलकार सञ्चालनमा ल्याएपछि उपत्यकाबासीका लागि हिउँ खेल्न जाने सबैभन्दा नजिकको स्थान चन्द्रागिरि बन्न पुगेको छ ।
हिउँले चन्द्रागिरि डाँडामा हिल्सले बनाएका सबै संरचनाहरु सेताम्य देखिएका छन् । हेरौँ चन्द्रागिरि हिल्सले खिचेका केही तस्बिरहरुः

पोखरा । कास्की जिल्लाको रुपाकोट गाउँपालिका–६ मा सञ्चालित रुपाकोट रिसोर्टले विदेशी राष्ट्रप्रमुख स्तरका अतिविशिष्ट पाहुनालाई लक्षित गरी स्वीट रुम तयार गर्ने भएको छ ।रुपाकोट रिसोर्ट...

आकारमा सानो र आर्थिक हिसाबले गरीब भनिए तापनि नेपाल प्राकृतिक सुन्दरताका हिसाबले विश्वकै धनी मुलुकमध्येमा पर्छ । त्यसैले यहाँ घुम्नका लागि उपयुक्त धेरै गन्तब्यहरु छन् । विदा कसरी...

प्राकृतिक सुन्दरतामा रमाउन चाहने विदेशी एवं स्वदेशी पर्यटकका लागि खुशीको खबर । सुदुरपश्चिमका दुई मनमोहक स्थल खप्तडदेखि रारासम्मको पदयात्रा खुलेको छ । हालै एउटा टोलीले पहिलोपटक यो...

काठमाडौ । आरोहणको बाटो भोलिपल्टै बनाउने योजनाका साथ पथप्रदर्शक (गाइड) काजी शेर्पा बिहीबार राति ढुक्कले सुतेका थिए । अर्को समूहका गाइडहरू शुक्रबार बिहान तीन बजे नै उठेर हिँडेपछि...
काठमाडौं । सरकारले आगामी असार १ गतेदेखि नयाँ शैक्षिक सत्रको...
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४...
काठमाडौं । बिगत लामो समयदेखि मेडिकल कलेज संचालनको पर्खाईमा बसेको झापाको...
काठमाडौं । पछिल्लो २४ घण्टामा तीन हजार ५१७ जना कोरोना संक्रमित थपिएका...
काठमाडौँ । कोरोना संक्रमितको उपचारमा परीक्षणको क्रममा रहेको औषधि...
काठमाडौं । डा. रेणुका (सोलु)को उपन्यास ‘चिराक’ बजारमा आएको छ । नेपाली समाजको लैंगिक विभेदलाई मुख्य आधार बनाए लेखिएको उपन्यास ‘चिराक’ शनिवार प्रज्ञा भवन कमलादीमा विमोचन गरिएको हो...
काठमाडौं । पत्रकार नारायण वाग्लेको नयाँ पुस्तक ‘कोरियाना कफीगफ’ भोलिदेखि बजारमा उपलब्ध हुनेछ। दुईवटा सफल उपन्यास दिइसकेका वाग्लेको यो तेस्रो गैर अखवारी कृति हो ।...
काठमाडौं। सुकेधाराबाट देब्रे मोडिएर अलि मास्तिर उक्लिनुपर्छ । एउटा कालो रङको गेट आउँछ । तीनतले घरमा हल्लाखल्ला केही सुनिँदैन । अक्सर दुर्लभ नै भेटिन्छन्, काठमाडौंमा यस्ता घर । बेलायतको...