Saturday, 26th September, 2020

पछिल्लो २४ घन्टामा १,१२० जनामा कोरोना संक्रमण

काठमाडाैं । बुधबार थप एक हजार १२० जनामा कोभिड १९ पुष्टि भएको छ। योसँगै नेपालमा कुल संक्रमित हुनेको कुल संख्या ४१ हजार ६४९ पुगेको छ जसमध्ये सक्रिय संक्रमित १८ हजार १०८ जना छन्। 

आज काठमाडौंका ३५० जना, ललितपुरका २९ जना र भक्तपुरका ९ जना गरी उपत्यकामा कुल ३८८ जनामा कोभिड पुष्टि भएको हो । यसैगरी, पछिल्लो २४ घण्टामा कोरोना निको हुनेको संख्या एक हजार ११२ जना छन् भने हालसम्म कुल २३ हजार २९० जनाले कोरोना जितिसकेका छन्।

कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या बढ्दै गएको छ । पछिल्लो २४ घन्टामा विभिन्न जिल्लामा थप १२ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घन्टामा मृत्यु भएका १२ जनासहित देशभर ज्यान गुमाउनेको संख्या २ सय ५१ पुगेको जानकारी दिएको छ ।


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार











स्वास्थ्य/शिक्षा

काठमाडौँ । पछिल्लो २४ घन्टामा मंगलबार थप ९०२ जनामा कोरोना संक्रमण पुष्टि...


काठमाडौं । आज देशभर गत २४ घण्टामा १,३५४ जना डिस्चार्ज भएका छन् भने हालसम्म...


काठमाडाैं । बुधबार थप एक हजार १२० जनामा कोभिड १९ पुष्टि भएको छ। योसँगै...


काठमाडाैं । जनकपुरमा एक महिलाले चम्ल्याहा बच्चा जन्माएकी छन्। धनुषाको...


काठमाडौं । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप ४८१ जनामा कोरोना...


कला/साहित्य

काठमाडौं । डा. रेणुका (सोलु)को उपन्यास ‘चिराक’ बजारमा आएको छ । नेपाली समाजको लैंगिक विभेदलाई मुख्य आधार बनाए लेखिएको उपन्यास ‘चिराक’ शनिवार प्रज्ञा भवन कमलादीमा विमोचन गरिएको हो...


काठमाडौं । पत्रकार नारायण वाग्लेको नयाँ पुस्तक ‘कोरियाना कफीगफ’ भोलिदेखि बजारमा उपलब्ध हुनेछ। दुईवटा सफल उपन्यास दिइसकेका वाग्लेको यो तेस्रो गैर अखवारी कृति हो ।...


काठमाडौं। सुकेधाराबाट देब्रे मोडिएर अलि मास्तिर उक्लिनुपर्छ । एउटा कालो रङको गेट आउँछ । तीनतले घरमा हल्लाखल्ला केही सुनिँदैन । अक्सर दुर्लभ नै भेटिन्छन्, काठमाडौंमा यस्ता घर । बेलायतको...