Tuesday, 1st December, 2020

जाडो याममा नेपालमा कोरोना संक्रमित ४ लाख पुग्ने

काठमाडौं । जाडो मौसममा नेपालमा कोरोना संक्रमितको संख्या करिब चार लाख पुग्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आँकलन गरेको छ । त्यसका लागि आवश्यक तयारी भइरहेको मन्त्रालयले जनाएको छ । हाल नेपामा कोरोना संक्रमितको संख्या करिब डेढ लाख छ ।

दिनप्रतिदिन संक्रमण बढीरहेको छ । जाडो मौसममा संक्रमण झन् बढ्ने र यसको असर धेरै हुने मन्त्रालयको आँकलन छ। ‘जाडो याममा करिब ४ लाख संक्रमित हुने र ६ लाख प्रभावीत हुने हाम्रो आँकलन छ, जाडोको समय हाम्रो लागि झनै चुनौतीपूर्ण छ’ स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले भने ।

यूरोप लगायतका देशमा पनि जाडो सुरु भएयता कोरोनाको दोस्रो लहर बढेको छ, जून पहिलेभन्दा भयाभह छ । नेपालमा पनि जाडो मौसम निकै जोखिमपूर्ण हुने भएको छ । हुन त विभिन्न देशमा भ्याक्सिन पनि निर्माण भइरहेको छ । जुन छिटोमा पुस महिनाको अन्तिममा तयार हुनेछ ।

भ्याक्सिन सफल नै भए पनि नेपाल आउन फागुन लाग्ने देखिन्छ । जसकारण मंसिर, पुस र माघ महिना नेपालमा कोरोना भयाभह बन्ने चिन्ता चिकित्सकहरुको छ । दशैं, तिहारका कारण संक्रमण गाउँ गाउँ पुग्ने र फैलने जोखिम आँकलन गरिएको छ ।


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार










स्वास्थ्य/शिक्षा

काठमाडौं । पछिल्लो २४ घण्टामा तीन हजार ५१७ जना कोरोना संक्रमित थपिएका...


काठमाडौँ । कोरोना संक्रमितको उपचारमा परीक्षणको क्रममा रहेको औषधि...


काठमाडौं । कोरोना भाइरस संक्रमणको महामारी बढिरहेको छ । मृत्यु र संक्रमित...


काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खर्च व्यहोर्न नसक्ने...


काठमाडौं । जाडो मौसममा नेपालमा कोरोना संक्रमितको संख्या करिब चार लाख...


कला/साहित्य

काठमाडौं । डा. रेणुका (सोलु)को उपन्यास ‘चिराक’ बजारमा आएको छ । नेपाली समाजको लैंगिक विभेदलाई मुख्य आधार बनाए लेखिएको उपन्यास ‘चिराक’ शनिवार प्रज्ञा भवन कमलादीमा विमोचन गरिएको हो...


काठमाडौं । पत्रकार नारायण वाग्लेको नयाँ पुस्तक ‘कोरियाना कफीगफ’ भोलिदेखि बजारमा उपलब्ध हुनेछ। दुईवटा सफल उपन्यास दिइसकेका वाग्लेको यो तेस्रो गैर अखवारी कृति हो ।...


काठमाडौं। सुकेधाराबाट देब्रे मोडिएर अलि मास्तिर उक्लिनुपर्छ । एउटा कालो रङको गेट आउँछ । तीनतले घरमा हल्लाखल्ला केही सुनिँदैन । अक्सर दुर्लभ नै भेटिन्छन्, काठमाडौंमा यस्ता घर । बेलायतको...