Monday, 20th September, 2021

बीएण्डसी मेडिकल कलेजले संचालनको अनुमति पाउने

काठमाडौं । बिगत लामो समयदेखि मेडिकल कलेज संचालनको पर्खाईमा बसेको झापाको बिर्तामोड स्थित प्रस्तावित बी एण्ड सी मेडिकल कलेजले संचालनको अनुमति पाउने भएको छ । 

बी एण्ड सीलाई सम्बन्धन दिने विषयमा पटक–पटक आन्दोलन गरेर सम्बन्धन रोक्दै आएका डा. गोबिन्द केसी विदेशमा रहेको अनि मुलुक कोरोनाले थलिएको समय पारेर सम्बन्धन दिन तयारी थालिएकोे हो । 

गत बैसाख ३१ गते बसेको काठमाण्डौ विश्वविद्यालयको कार्यकारी परिषदको ६२५ औं बैठकले निरीक्षण प्रतिवेदनका आधारमा चिकित्सा शिक्षा ऐनको दफा १३९६० बमोजिम सम्बन्धनका लागि सहमति दिने र सीट संख्यासहित स्वीकृतिका लागि चिकित्सा शिक्षा आयोगमा पठाउने निर्णय गरेको हो ।

सम्बन्धन दिनु पुर्व विश्वविद्यालयको विज्ञ टोलीले गत वैसाख २२ गते देखि २६ गते सम्म बिर्तामोडमा नै बसेर प्रस्तावित कलेजको स्थलगत अनुगमन गरेको थियो । 

प्रधानमन्त्री केपी शर्मा ओली र शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको दबावमा केयूको ८९ औं बैठकले सम्बन्धन प्रक्रिया अगाडि बढाउने निर्णय गरेको थियो ।


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार










स्वास्थ्य/शिक्षा

काठमाडौं । सरकारले आगामी असार १ गतेदेखि नयाँ शैक्षिक सत्रको...


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४...


काठमाडौं । बिगत लामो समयदेखि मेडिकल कलेज संचालनको पर्खाईमा बसेको झापाको...


काठमाडौं । पछिल्लो २४ घण्टामा तीन हजार ५१७ जना कोरोना संक्रमित थपिएका...


काठमाडौँ । कोरोना संक्रमितको उपचारमा परीक्षणको क्रममा रहेको औषधि...


कला/साहित्य

काठमाडौं । डा. रेणुका (सोलु)को उपन्यास ‘चिराक’ बजारमा आएको छ । नेपाली समाजको लैंगिक विभेदलाई मुख्य आधार बनाए लेखिएको उपन्यास ‘चिराक’ शनिवार प्रज्ञा भवन कमलादीमा विमोचन गरिएको हो...


काठमाडौं । पत्रकार नारायण वाग्लेको नयाँ पुस्तक ‘कोरियाना कफीगफ’ भोलिदेखि बजारमा उपलब्ध हुनेछ। दुईवटा सफल उपन्यास दिइसकेका वाग्लेको यो तेस्रो गैर अखवारी कृति हो ।...


काठमाडौं। सुकेधाराबाट देब्रे मोडिएर अलि मास्तिर उक्लिनुपर्छ । एउटा कालो रङको गेट आउँछ । तीनतले घरमा हल्लाखल्ला केही सुनिँदैन । अक्सर दुर्लभ नै भेटिन्छन्, काठमाडौंमा यस्ता घर । बेलायतको...