Thursday, 13th August, 2020

कोरोना फैलिएपछि विराटनगरमा २ साता लकडाउन

काठमाडौं । कोरोना भाइरस (कोभिड– १९) संक्रमण फैलिएपछि मोरङको विराटनगरमा २ साताका लागि लकडाउन घोषणा गरिएको छ । जिल्ला सुरक्षा समितिको म्यान्डेडअनुसार विराटनगर महानगरपालिका क्षेत्रमा आज राति १२ बजेदेखि लागू हुनेगरी लकडाउन घोषणा गरिएको मोरङका सहायक प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीले बताए

विगत ४/५ दिनदेखि कोरोना संक्रमण एकदमै फैलिएको र समुदायमा जाने खतरा देखिएकाले आजदेखि २ हप्ताका लागि कम्प्लिट्ली लकडाउन गर्ने निर्णय भएको  बताए ।लकडाउनलाई कडाइका साथ कार्यान्वयन गरिने भन्दै उनले घरबाट बाहिर निस्किए संक्रामक रोग नियन्त्रणसम्बन्धी ऐन अनुसार कारवाही गरिने बताए ।

सीसीएमसीको म्यान्डेड अनुसार सीडीयो सहित बैठक बसेर यस्तो निर्णय भएको  उनले  लकडाउनलाई कडाइका साथ कार्यान्वयन गरिने बताए


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार














स्वास्थ्य/शिक्षा

काठमाडौं । पर्साको वीरगञ्जमा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको...


काठमाडौंं । विश्वव्यापी महामारीको रुपमा रहेको कोरोनाा भाइरस संक्रमणका...


काठमाडौं । काठमाडौं उपत्यकामा थप ४५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको...


काठमाडौंं । महोत्तरीमा १० जना नेपाली सेनामा कोरोना संक्रमण पुष्टि भएको छ...


काठमाडौं । त्रिभुवन विश्वविद्यालयले लकडाउन खुलेसँगै रोकिएका परीक्षा...


कला/साहित्य

काठमाडौं । डा. रेणुका (सोलु)को उपन्यास ‘चिराक’ बजारमा आएको छ । नेपाली समाजको लैंगिक विभेदलाई मुख्य आधार बनाए लेखिएको उपन्यास ‘चिराक’ शनिवार प्रज्ञा भवन कमलादीमा विमोचन गरिएको हो...


काठमाडौं । पत्रकार नारायण वाग्लेको नयाँ पुस्तक ‘कोरियाना कफीगफ’ भोलिदेखि बजारमा उपलब्ध हुनेछ। दुईवटा सफल उपन्यास दिइसकेका वाग्लेको यो तेस्रो गैर अखवारी कृति हो ।...


काठमाडौं। सुकेधाराबाट देब्रे मोडिएर अलि मास्तिर उक्लिनुपर्छ । एउटा कालो रङको गेट आउँछ । तीनतले घरमा हल्लाखल्ला केही सुनिँदैन । अक्सर दुर्लभ नै भेटिन्छन्, काठमाडौंमा यस्ता घर । बेलायतको...


अन्तरवार्ता