Thursday, 13th August, 2020

इस्लाम धर्मावलम्बीहरु बकर–इद मनाउँदै

काठमाडौँ । इस्लाम धर्मावलम्बीले महान वर्ष बकर–इद शनिबार विशेष रुपमा मनाउँदै छन् । बकर–इद पर्व रमजान (इद उल–फित्र) पछिको दोस्रो ठूलो पर्वका रुपमा मुस्लिमहरुले मनाउने गर्छन् । रमजान पर्वको ७० औँ दिनमा बकर–इद मनाइन्छ ।

यो पर्वमा हजका लागि साउदी अरेबियाको मक्का–मदिना जाने चलन रहेको छ । तर यो वर्ष कोरोना भाइरसको महामारीका कारण साउदी अरेबियाले त्यहिँ रहेका बाहेक कोही पनि विदेशीलाई हज यात्राको अनुमति दिएको छैन । बकर–इदमा बली दिने प्रचलन पनि छ ।

बली दिएको जनावरको मासु तीन भागमा बाँडी एक भाग गरिब एवं विपन्न परिवारलाई, एक भाग आफन्त–इष्टमित्रलाई र अर्को एक भाग आफू खानुपर्ने धार्मिक मान्यता छ । यो वर्षको पर्व घरमै बसेर बनाउन मुस्लिम आयोगले सबैसँग आग्रह पनि गरेको छ ।


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार














स्वास्थ्य/शिक्षा

काठमाडौं । पर्साको वीरगञ्जमा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको...


काठमाडौंं । विश्वव्यापी महामारीको रुपमा रहेको कोरोनाा भाइरस संक्रमणका...


काठमाडौं । काठमाडौं उपत्यकामा थप ४५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको...


काठमाडौंं । महोत्तरीमा १० जना नेपाली सेनामा कोरोना संक्रमण पुष्टि भएको छ...


काठमाडौं । त्रिभुवन विश्वविद्यालयले लकडाउन खुलेसँगै रोकिएका परीक्षा...


कला/साहित्य

काठमाडौं । डा. रेणुका (सोलु)को उपन्यास ‘चिराक’ बजारमा आएको छ । नेपाली समाजको लैंगिक विभेदलाई मुख्य आधार बनाए लेखिएको उपन्यास ‘चिराक’ शनिवार प्रज्ञा भवन कमलादीमा विमोचन गरिएको हो...


काठमाडौं । पत्रकार नारायण वाग्लेको नयाँ पुस्तक ‘कोरियाना कफीगफ’ भोलिदेखि बजारमा उपलब्ध हुनेछ। दुईवटा सफल उपन्यास दिइसकेका वाग्लेको यो तेस्रो गैर अखवारी कृति हो ।...


काठमाडौं। सुकेधाराबाट देब्रे मोडिएर अलि मास्तिर उक्लिनुपर्छ । एउटा कालो रङको गेट आउँछ । तीनतले घरमा हल्लाखल्ला केही सुनिँदैन । अक्सर दुर्लभ नै भेटिन्छन्, काठमाडौंमा यस्ता घर । बेलायतको...


अन्तरवार्ता