Saturday, 26th September, 2020

उपत्यकामा निषेधाज्ञा फेरि एक साता थपियो

काठमाडौं  उपत्यकामा जारी निषेधाज्ञा फेरि एक साताको लागि थपिएको छ । उपत्यकाका तीन वटै प्रमुख जिल्ला अधिकारीहरुले संयुक्त बैठकले उक्त निर्णय गरोको हो। उपत्यकामा कोरोना संक्रमण बढिरहेकोले त्यसलाई नियन्त्रण गर्न फेरी एक साता निषेधाज्ञा थपिएको काठमाडौं जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

काठमाडौं उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीले लागू गरेको निषेधाज्ञा आज राति १२ बजेदेखि सकिँदैछ । त्यस अनुसार तीन प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले उक्त निर्णय गरेको हो ।

बुधबार काठमाडौं उपत्यकाका तीनवटै जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निषेधाज्ञा थप्ने निर्णय गरेको हो। यसअघि गरिएको दुई साता लामो निषेधाज्ञा बुधबार मध्यरातिबाट सकिँदैछ। निषेधाज्ञाको समय थप गरिए पनि केही सहज बनाउने निर्णय भएको छ।

निर्णय गर्नु पहिले प्रमुख जिल्ला अधिकारीहरुले उपत्यकाका जनप्रतिनिधि, स्वास्थ्य विज्ञ र उद्योगी व्यवसायीसँग परामर्श गरेका थिए। परामर्शका क्रममा फरक फरक सुझाव आएपछि प्रमुख जिल्ला अधिकारीले गृह मन्त्रालयको राय लिएर निर्णय गरेका हुन्।


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार











स्वास्थ्य/शिक्षा

काठमाडौँ । पछिल्लो २४ घन्टामा मंगलबार थप ९०२ जनामा कोरोना संक्रमण पुष्टि...


काठमाडौं । आज देशभर गत २४ घण्टामा १,३५४ जना डिस्चार्ज भएका छन् भने हालसम्म...


काठमाडाैं । बुधबार थप एक हजार १२० जनामा कोभिड १९ पुष्टि भएको छ। योसँगै...


काठमाडाैं । जनकपुरमा एक महिलाले चम्ल्याहा बच्चा जन्माएकी छन्। धनुषाको...


काठमाडौं । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप ४८१ जनामा कोरोना...


कला/साहित्य

काठमाडौं । डा. रेणुका (सोलु)को उपन्यास ‘चिराक’ बजारमा आएको छ । नेपाली समाजको लैंगिक विभेदलाई मुख्य आधार बनाए लेखिएको उपन्यास ‘चिराक’ शनिवार प्रज्ञा भवन कमलादीमा विमोचन गरिएको हो...


काठमाडौं । पत्रकार नारायण वाग्लेको नयाँ पुस्तक ‘कोरियाना कफीगफ’ भोलिदेखि बजारमा उपलब्ध हुनेछ। दुईवटा सफल उपन्यास दिइसकेका वाग्लेको यो तेस्रो गैर अखवारी कृति हो ।...


काठमाडौं। सुकेधाराबाट देब्रे मोडिएर अलि मास्तिर उक्लिनुपर्छ । एउटा कालो रङको गेट आउँछ । तीनतले घरमा हल्लाखल्ला केही सुनिँदैन । अक्सर दुर्लभ नै भेटिन्छन्, काठमाडौंमा यस्ता घर । बेलायतको...