Wednesday, 30th September, 2020

ललितपुरको कर्फ्युबारे निर्णय गर्न सुरक्षा समितिको बैठक

काठमाडौं । ललितपुरको सहरी क्षेत्रमा जारी कर्फ्युबारे थप निर्णय गर्न ललितपुरको सुरक्षा समितिको बैठक अहिले बसिरहेको छ । जिल्ला प्रशासन कार्यालयमा जारी बैठकमा ललितपुरका सहरी क्षेत्रमा लगाइएको कर्फ्यु हटाउने वा निरन्तरता दिने भन्ने विषयमा छलफल भइरहेको हो ।

रातो मत्येन्द्रनाथको रथ तान्ने समूह र प्रहरीबीच हिजो पुल्चोकमा झडप भएपछि प्रशासनले आज बिहान ४ बजेदेखि राति १० बजेसम्मका लागि सहरी क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको थियो ।

हिजो भएको झडप र कर्फ्युपछिको अवस्थाबारे समीक्षा भइरहेको ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायाणप्रसाद भट्टले जानकारी दिनुभयो । कर्फ्युले स्थितिलाई नियन्त्रणमा लिएको प्रशासनको बुझाई छ । आज कर्फ्युकै बीच मत्स्येन्द्रनाथको क्षमा पूजा पनि गरिएको छ ।


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार











स्वास्थ्य/शिक्षा

काठमाडौँ । पछिल्लो २४ घन्टामा मंगलबार थप ९०२ जनामा कोरोना संक्रमण पुष्टि...


काठमाडौं । आज देशभर गत २४ घण्टामा १,३५४ जना डिस्चार्ज भएका छन् भने हालसम्म...


काठमाडाैं । बुधबार थप एक हजार १२० जनामा कोभिड १९ पुष्टि भएको छ। योसँगै...


काठमाडाैं । जनकपुरमा एक महिलाले चम्ल्याहा बच्चा जन्माएकी छन्। धनुषाको...


काठमाडौं । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप ४८१ जनामा कोरोना...


कला/साहित्य

काठमाडौं । डा. रेणुका (सोलु)को उपन्यास ‘चिराक’ बजारमा आएको छ । नेपाली समाजको लैंगिक विभेदलाई मुख्य आधार बनाए लेखिएको उपन्यास ‘चिराक’ शनिवार प्रज्ञा भवन कमलादीमा विमोचन गरिएको हो...


काठमाडौं । पत्रकार नारायण वाग्लेको नयाँ पुस्तक ‘कोरियाना कफीगफ’ भोलिदेखि बजारमा उपलब्ध हुनेछ। दुईवटा सफल उपन्यास दिइसकेका वाग्लेको यो तेस्रो गैर अखवारी कृति हो ।...


काठमाडौं। सुकेधाराबाट देब्रे मोडिएर अलि मास्तिर उक्लिनुपर्छ । एउटा कालो रङको गेट आउँछ । तीनतले घरमा हल्लाखल्ला केही सुनिँदैन । अक्सर दुर्लभ नै भेटिन्छन्, काठमाडौंमा यस्ता घर । बेलायतको...