आज देशभर ५ सय ७० जनामा कोरोना पुष्टि

काठमाडौं । आज नेपालमा थप ५ सय ७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज २ हजार ७२५ नमुना परीक्षण भएकोमा ५ सय ७० जनामा संक्रमण पुष्टि भएको हो ।
यससँगै संक्रमितको संख्या १ लाख ६० हजार ४०० पुगेको छ । उनीहरुमध्ये १ लाख १८ हजार ८४३ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र ३ हजार १६८ जना संक्रमणमुक्त भएका हुन् ।
यस्तै थप १४ जनाको मृत्यु भएको छ । यससँगै कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या ८७६ पुगेको छ ।

काठमाडौं । कञ्चनपुरको कृष्णपुर नगरपालिका–४ मालुमेलास्थित जङ्गलमा आज बिहान दुई जनाको शव भेटिएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार जङ्गलमा कैलालीको गोदावारी...

काठमाडौं । नेपालमा थप थप ४ हजार ९६ जना कोरोनामुक्त भएका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार योसँगै कूल संक्रमितको संख्या १ लाख ६८ हजार २ सय ३५ पुगेको छ। मन्त्रालयका अनुसार...

काठमाडौं । नेपालसहित विश्वभर इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मदको १४९५औं जन्मोत्सव शुक्रबार मनाइँएको छ । ‘मोहम्मद डे’ पनि भनिने आजको दिनमा मुस्लिम समुदायले र्याली...

काठमाडौं । काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाललाई कोरोना भाइरसको संक्रमण देखिएको छ। सीडीओ दाहाल र उनकी पन्तीलाई कोरोना संक्रमण भएको सहायक प्रमुख जिल्ला अधिकारी...

काठमाडौं । बाँके प्रहरीले बुधबार राती नेपालगन्जबाट ठूलो राशिको रकमसहित दश जना जुवाडेलाई पक्राउ गरेको छ । प्रहरीले गएराति नेपालगन्ज उपमहानगरपालिका–४, बसपार्क क्षेत्रको एक निजी...

काठमाडौं । नेपाल सरकारका मुख्यसचिव शंकरदास बैरागीलाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । उनले बुधबार साँझ आफ्नो रिपोर्ट पोजेटिभ आएको उनी आफैंले सामाजिक सञ्जाल मार्फत...

काठमाडौँ । नेपाल र चीनबीचको प्रमुख व्यापारिक तातोपानी नाका औपचारिक रुपमा आजदेखि पुनः सञ्चालनमा आएको छ । बाढीपहिराले तीन महिनादेखि बन्द भई गत असोज १९ गते सञ्चालनमा आएकामा केही...

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा २९८१ जना संक्रमणमुक्त भएका छन् भने १९५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ८२४८ नमुना परीक्षण गर्दा ७५८ महिला र ११९६ पुरुषमा संक्रमण...

काठमाडौं । तत्कालीन राजप्रासाद सेवाका पूर्व प्रमुखसचिव तथा मदन पुरस्कार विजेता लेखक रेवतीरमण खनालको ८८ वर्षको उमेरमा निधन भएको छ । कानून क्षेत्रका ज्ञाता एवं लेखक खनालको मङ्गलबार...

काठमाडौं । भारतीय स्थल सेना प्रमुख मनोज मुकुन्द नरभाने नोभेम्बर ४ अर्थात कात्ति १९ गते तारिखमा नेपाल आउने भएका छन् । नरभाने तीन दिने नेपाल भ्रमणका लागि आउनगरी कार्यतालिका तय भएको छ...

काठमाडौँ । प्रदेश १ को पूर्वी पहाडी जिल्ला खोटाङमा सोमबार साँझ ट्याक्सी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय, खोटाङका अनुसार...
काठमाडौं । पछिल्लो २४ घण्टामा तीन हजार ५१७ जना कोरोना संक्रमित थपिएका...
काठमाडौँ । कोरोना संक्रमितको उपचारमा परीक्षणको क्रममा रहेको औषधि...
काठमाडौं । कोरोना भाइरस संक्रमणको महामारी बढिरहेको छ । मृत्यु र संक्रमित...
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खर्च व्यहोर्न नसक्ने...
काठमाडौं । जाडो मौसममा नेपालमा कोरोना संक्रमितको संख्या करिब चार लाख...
काठमाडौं । डा. रेणुका (सोलु)को उपन्यास ‘चिराक’ बजारमा आएको छ । नेपाली समाजको लैंगिक विभेदलाई मुख्य आधार बनाए लेखिएको उपन्यास ‘चिराक’ शनिवार प्रज्ञा भवन कमलादीमा विमोचन गरिएको हो...
काठमाडौं । पत्रकार नारायण वाग्लेको नयाँ पुस्तक ‘कोरियाना कफीगफ’ भोलिदेखि बजारमा उपलब्ध हुनेछ। दुईवटा सफल उपन्यास दिइसकेका वाग्लेको यो तेस्रो गैर अखवारी कृति हो ।...
काठमाडौं। सुकेधाराबाट देब्रे मोडिएर अलि मास्तिर उक्लिनुपर्छ । एउटा कालो रङको गेट आउँछ । तीनतले घरमा हल्लाखल्ला केही सुनिँदैन । अक्सर दुर्लभ नै भेटिन्छन्, काठमाडौंमा यस्ता घर । बेलायतको...