Wednesday, 2nd December, 2020

एकैदिन ४ हजार बढी कोरोना संक्रमित डिस्चार्ज

काठमाडौं । नेपालमा थप थप ४ हजार ९६ जना कोरोनामुक्त भएका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार योसँगै कूल संक्रमितको संख्या १ लाख ६८ हजार २ सय ३५ पुगेको छ।

मन्त्रालयका अनुसार शुक्रबार ३ हजार ५१७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।नेपालमा हालसम्म एक लाख २८ हजार ९ सय ५८ जना कोरोनामुक्त भएका छन्। सक्रिय संक्रमितको संख्या ३८ हजार ३५७ जना रहेका छन्।

पछिल्लो २४ घन्टामा भने थप १६ जना संक्रमितको मृत्यु भएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ९२० पुगेको छ ।


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार










स्वास्थ्य/शिक्षा

काठमाडौं । पछिल्लो २४ घण्टामा तीन हजार ५१७ जना कोरोना संक्रमित थपिएका...


काठमाडौँ । कोरोना संक्रमितको उपचारमा परीक्षणको क्रममा रहेको औषधि...


काठमाडौं । कोरोना भाइरस संक्रमणको महामारी बढिरहेको छ । मृत्यु र संक्रमित...


काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खर्च व्यहोर्न नसक्ने...


काठमाडौं । जाडो मौसममा नेपालमा कोरोना संक्रमितको संख्या करिब चार लाख...


कला/साहित्य

काठमाडौं । डा. रेणुका (सोलु)को उपन्यास ‘चिराक’ बजारमा आएको छ । नेपाली समाजको लैंगिक विभेदलाई मुख्य आधार बनाए लेखिएको उपन्यास ‘चिराक’ शनिवार प्रज्ञा भवन कमलादीमा विमोचन गरिएको हो...


काठमाडौं । पत्रकार नारायण वाग्लेको नयाँ पुस्तक ‘कोरियाना कफीगफ’ भोलिदेखि बजारमा उपलब्ध हुनेछ। दुईवटा सफल उपन्यास दिइसकेका वाग्लेको यो तेस्रो गैर अखवारी कृति हो ।...


काठमाडौं। सुकेधाराबाट देब्रे मोडिएर अलि मास्तिर उक्लिनुपर्छ । एउटा कालो रङको गेट आउँछ । तीनतले घरमा हल्लाखल्ला केही सुनिँदैन । अक्सर दुर्लभ नै भेटिन्छन्, काठमाडौंमा यस्ता घर । बेलायतको...