Saturday, 26th September, 2020

राष्ट्रियसभामा बामदेब जाने भएपछि अर्थमन्त्री बाहिरिने

काठमाडाैं । बिहीबार बसेको नेकपा सचिवालयको बैठकले उपाध्यक्ष बामदेब गौतमलाई राष्ट्रिय सभाको सदस्यमा सिफारिस गर्ने निर्णय गरेको छ । सचिवालयको बैठकमा प्रधानमन्त्री ओलीले उपाध्यक्ष वामदेव गौतमलाई पार्टी निर्णय अनुसार राष्ट्रिय सभाको सदस्यमा सिफारिस हुने जानकारी गराएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले बताए।

उपाध्यक्ष बामदेबला राष्टिय सभामा लैजाने निर्णाय भएसँगै खतिवडा अर्थमन्त्रीबाट बाहिरिने भएका छन् । बैठकले कार्यदलको प्रतिवेदन बैठकमा छलफल भई ठोस कार्ययोजना बनाई सचिवालय र स्थायी कमिटिमा प्रस्ता प्रस्तुत गरिने निर्णय भएको उनले बताए ।

हालका अर्थमन्त्री खतिवडाको भदौ २० गते कार्यकाल सकिदै छ । राष्ट्रिय सभामा सदस्य रहेका खतिवडाको कार्यकाल गत फागुनमै सकिए पनि संबैधानिक प्रावधान अनुसार छ महिना पदमा रहने पाउने व्यवस्था बमोजिम उनी भदौ २० गतेसम्म पदमा रहने छन् ।

खतिवडा राष्ट्रिय सभा सदस्य नबने पछि उनी अर्थमन्त्रीबाट विदा हुनुपर्ने भएको छ ।नेकपा सचिवालय बैठकले फागुनमै रिक्त सो पदमा उपाध्यक्ष गौतमलाई पठाउने निर्णय गरेको थियो।


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार











स्वास्थ्य/शिक्षा

काठमाडौँ । पछिल्लो २४ घन्टामा मंगलबार थप ९०२ जनामा कोरोना संक्रमण पुष्टि...


काठमाडौं । आज देशभर गत २४ घण्टामा १,३५४ जना डिस्चार्ज भएका छन् भने हालसम्म...


काठमाडाैं । बुधबार थप एक हजार १२० जनामा कोभिड १९ पुष्टि भएको छ। योसँगै...


काठमाडाैं । जनकपुरमा एक महिलाले चम्ल्याहा बच्चा जन्माएकी छन्। धनुषाको...


काठमाडौं । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप ४८१ जनामा कोरोना...


कला/साहित्य

काठमाडौं । डा. रेणुका (सोलु)को उपन्यास ‘चिराक’ बजारमा आएको छ । नेपाली समाजको लैंगिक विभेदलाई मुख्य आधार बनाए लेखिएको उपन्यास ‘चिराक’ शनिवार प्रज्ञा भवन कमलादीमा विमोचन गरिएको हो...


काठमाडौं । पत्रकार नारायण वाग्लेको नयाँ पुस्तक ‘कोरियाना कफीगफ’ भोलिदेखि बजारमा उपलब्ध हुनेछ। दुईवटा सफल उपन्यास दिइसकेका वाग्लेको यो तेस्रो गैर अखवारी कृति हो ।...


काठमाडौं। सुकेधाराबाट देब्रे मोडिएर अलि मास्तिर उक्लिनुपर्छ । एउटा कालो रङको गेट आउँछ । तीनतले घरमा हल्लाखल्ला केही सुनिँदैन । अक्सर दुर्लभ नै भेटिन्छन्, काठमाडौंमा यस्ता घर । बेलायतको...