Monday, 25th October, 2021

महन्थ-राजेन्द्र पक्षबाट १० मन्त्रीहरुले साँझ ६ बजे सपथ लिँदै

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को महन्थ-राजेन्द्र पक्षबाट सरकारमा सहभागी हुनेहरुले आज साँझ ६ बजे सपथ लिने भएका छन् । ठाकुर पक्षका नेताहरुको आज बसेको बैठकले नेता राजेन्द्र महतोको नेतृत्वमा सरकारमा जाने निर्णय गरेको हो । 

जसपाको भागमा उद्योग तथा वाणिज्य, शहरी विकास, खानेपानी, उर्जा तथा जलश्रोत भूमि व्यवस्था युवा तथा खेलकूद, महिला बालबालिका तथा जेष्ठ नागरिक र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय रहेका छन् ।

जसपाको भागमा परेका मन्त्रालयमा उद्योग तथा वाणिज्य मन्त्रीमा राजेन्द्र महतो, उर्जा तथा जलस्रोमा शरतसिंह भण्डारी, शहरी विकासमा अनिल झा, खानेपानीमा विमल श्रीवास्तव, युवा तथा खेलकूद मन्त्रालयको जिम्मेवारी उमा शंकर अरगरियाले सम्हाल्ने छन्। जसपाले मन्त्री र राज्यमन्त्री गरेर १० जनालाई सरकारमा पठाउन लागेको हो ।


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार










स्वास्थ्य/शिक्षा

काठमाडौं । सरकारले आगामी असार १ गतेदेखि नयाँ शैक्षिक सत्रको...


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४...


काठमाडौं । बिगत लामो समयदेखि मेडिकल कलेज संचालनको पर्खाईमा बसेको झापाको...


काठमाडौं । पछिल्लो २४ घण्टामा तीन हजार ५१७ जना कोरोना संक्रमित थपिएका...


काठमाडौँ । कोरोना संक्रमितको उपचारमा परीक्षणको क्रममा रहेको औषधि...


कला/साहित्य

काठमाडौं । डा. रेणुका (सोलु)को उपन्यास ‘चिराक’ बजारमा आएको छ । नेपाली समाजको लैंगिक विभेदलाई मुख्य आधार बनाए लेखिएको उपन्यास ‘चिराक’ शनिवार प्रज्ञा भवन कमलादीमा विमोचन गरिएको हो...


काठमाडौं । पत्रकार नारायण वाग्लेको नयाँ पुस्तक ‘कोरियाना कफीगफ’ भोलिदेखि बजारमा उपलब्ध हुनेछ। दुईवटा सफल उपन्यास दिइसकेका वाग्लेको यो तेस्रो गैर अखवारी कृति हो ।...


काठमाडौं। सुकेधाराबाट देब्रे मोडिएर अलि मास्तिर उक्लिनुपर्छ । एउटा कालो रङको गेट आउँछ । तीनतले घरमा हल्लाखल्ला केही सुनिँदैन । अक्सर दुर्लभ नै भेटिन्छन्, काठमाडौंमा यस्ता घर । बेलायतको...