Saturday, 22nd February, 2020

सेयर कारोबारमा पुँजीगत लाभकर घट्ने

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले बैंकलाइ ब्रोकर लाइसेन्स दिने विषय छलफलकै क्रममा भएको प्रष्ट पारेका छन् । नेप्सेको साधारण सभामा अर्थमन्त्री खतिवडाले बैँकलाई ब्रोकर लाइसेन्स दिने या ब्रोकरहरुकै सेवा विस्तार गर्ने विषय छलफलकै क्रममा रहेको जानकारी दिए । 

उनले लाभांशमा लाग्ने दाहोरो कर आगामी बजेट मार्फत हल गरिने जानकारी समेत गराए । सो अवसरमा अर्थमन्त्री खतिवडाले नेप्सेलाई रियल टाइम सेटलमेन्टमा जान सुझावदिए ।

हाल कायम काराेवार राफसाफकाे टि प्लस ३ को सिस्टमबाट टि प्लस २ को सिस्टममा आउन अर्थमन्त्रीले सुझाव दिएका हुन् ।

अर्थमन्त्री खतिवडाले धितोपत्र बोर्ड र नेप्सेबिच काम कारवाहीको क्रममा विवाद आउने गरेपनि सरकार निर्देशन मान्न दुबै बाध्य हुने बताए ।


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार





स्वास्थ्य

काठमाडौं । नोवेल कोरोना भाइरस संक्रमणको आशंका गरिएका एक जना पुरुषको...


काठमाडौं । कोरोना भाइरसको आशंका गरिएका एक नेपालीमा कोरोना भाइरसको...


चितवन । नेपालका लागि चिनियाँ राजदूत होउ याङ्छीले नेपालको स्वास्थ्य...


सिन्धुली । सिन्धुलीको फिक्कल गाउपालिकामा आँखा शिविर सम्पन्न भएको छ ।...


एजेन्सी । मानिसको जीवन आयुलाई धेरै कुराले प्रभाव पारिरहेको हुन्छ । जस्तै...


साहित्य

काठमाडौं । डा. रेणुका (सोलु)को उपन्यास ‘चिराक’ बजारमा आएको छ । नेपाली समाजको लैंगिक विभेदलाई मुख्य आधार बनाए लेखिएको उपन्यास ‘चिराक’ शनिवार प्रज्ञा भवन कमलादीमा विमोचन गरिएको हो...


काठमाडौं । पत्रकार नारायण वाग्लेको नयाँ पुस्तक ‘कोरियाना कफीगफ’ भोलिदेखि बजारमा उपलब्ध हुनेछ। दुईवटा सफल उपन्यास दिइसकेका वाग्लेको यो तेस्रो गैर अखवारी कृति हो ।...


अन्तरवार्ता

काठमाडौं । आज मंगलबार पनि शेयर बजारमा २ अर्ब रुपैयाँभन्दा माथिको...


काठमाडौं । पुँजी बजारमा फेरि चमक आउन थालेको छ । केही दिन सुस्त बनेको बजार...


काठमाडाैं । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज दोहोरो...


काठमाडौँ । स्वाप रेसियो निर्धारण् भएपश्चात हिजो माघ १ गते धितोपत्र...


काठमाडौं । गत आर्थिक वर्षको मुनाफाबाट एनएमबी बैंकले वितरण गर्ने भनी...


काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले बैंकलाइ ब्रोकर लाइसेन्स...


More News