Saturday, 22nd February, 2020

ग्लोबल आईएमि बैंकको शेयर कारोबार खुल्न सकेन

काठमाडौँ । स्वाप रेसियो निर्धारण् भएपश्चात हिजो माघ १ गते धितोपत्र बोर्डमा जनता बैंक र ग्लोबल आईएमि बैंकको शेयर ग्लोबल बैंकको नाममा सुचिकरण भएपश्चात आज माघ २ गतेबाट कारोबार खुल्ने भनिएको थियो ।

तर, नेप्सेले ओपनिङ रेन्ज नै नदिएको कारण आज कारोबार खुल्न सकेन । अब आउँदो साताको आइतबारबाट कारोबार खुल्न सक्नेछ । नेप्सेले कारोबार गर्न मिल्ने गरी शेयर सूचीकरण गरिएको जनाएतापनि आज बिहिबार ओपनिङ रेन्ज नै नदिएको कारण कारोबार खुल्न नसकेको हो ।

उसको शेयरको पहिलो कारोबारको मूल्य २४० रुपैयाँदेखि २६० रुपैयाँसम्म हुन सक्ने संभावना छ । यही मूल्यमा कारोबार खुलेमा ग्लोबलको शेयर मूल्य धेरै सस्तो हुने हुँदा शुरुवाती अबस्थामा यसको शेयर पाउँन मुस्किल पर्नसक्छ ।


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार





स्वास्थ्य

काठमाडौं । नोवेल कोरोना भाइरस संक्रमणको आशंका गरिएका एक जना पुरुषको...


काठमाडौं । कोरोना भाइरसको आशंका गरिएका एक नेपालीमा कोरोना भाइरसको...


चितवन । नेपालका लागि चिनियाँ राजदूत होउ याङ्छीले नेपालको स्वास्थ्य...


सिन्धुली । सिन्धुलीको फिक्कल गाउपालिकामा आँखा शिविर सम्पन्न भएको छ ।...


एजेन्सी । मानिसको जीवन आयुलाई धेरै कुराले प्रभाव पारिरहेको हुन्छ । जस्तै...


साहित्य

काठमाडौं । डा. रेणुका (सोलु)को उपन्यास ‘चिराक’ बजारमा आएको छ । नेपाली समाजको लैंगिक विभेदलाई मुख्य आधार बनाए लेखिएको उपन्यास ‘चिराक’ शनिवार प्रज्ञा भवन कमलादीमा विमोचन गरिएको हो...


काठमाडौं । पत्रकार नारायण वाग्लेको नयाँ पुस्तक ‘कोरियाना कफीगफ’ भोलिदेखि बजारमा उपलब्ध हुनेछ। दुईवटा सफल उपन्यास दिइसकेका वाग्लेको यो तेस्रो गैर अखवारी कृति हो ।...


अन्तरवार्ता

काठमाडौं । आज मंगलबार पनि शेयर बजारमा २ अर्ब रुपैयाँभन्दा माथिको...


काठमाडौं । पुँजी बजारमा फेरि चमक आउन थालेको छ । केही दिन सुस्त बनेको बजार...


काठमाडाैं । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज दोहोरो...


काठमाडौँ । स्वाप रेसियो निर्धारण् भएपश्चात हिजो माघ १ गते धितोपत्र...


काठमाडौं । गत आर्थिक वर्षको मुनाफाबाट एनएमबी बैंकले वितरण गर्ने भनी...


काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले बैंकलाइ ब्रोकर लाइसेन्स...


More News