Tuesday, 2nd June, 2020

फेरी लकडाउन अवधिभर सेयर कारोबार बन्द हुने

काठमाडौं । बैशाख ३ गतेसम्मका लागि सेयर कारोबार बन्द हुने भएको छ। नेपाल स्टक एक्सचेन्ज नेप्सेले आगामी बैशाख ३ गतेसम्मको लागि सेयर कारोबार बन्द गर्ने जनाएको हो ।  

नेप्सेले यस अघि लकडाउन अवधिभर अर्थात् चैत्र २५ गतेसम्म शेयर कारोबार बन्द गर्ने निर्णय गरेको थियो । तर सरकारले एक साताको लागि लकडाउनको अवधि थप गरेसंगे नेप्सेले पनि कारोबार बन्द हुने अवधि बढाएको हो । 

हेर्नुस नेप्सेको सूचना :

 यस अघि चैत २५ गतेसम्मका लागि सेयर कारोबार बन्द हुने भएको छ । नेपाल स्टक एक्सचेन्ज नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउदले आगामी २५ गतेसम्मको लागि सेयर कारोबार बन्द गर्ने निर्णय भएको बताए । 

"नेपाल धितोपत्र बोर्डले कारोबार बन्द गर्दा उचीत हुने र त्यहिअनुसार आफैं निर्णय लिनलाई चैत १६ गते पठाएको पत्र अनुसार नेप्सेको आज (चैत १७ गते) को संचालक समितिको बैठकले चैत २५ गतेसम्म सेयरकारोबार बन्द गर्ने निर्णय गरेको हो" सीईओ साउदले बताए । 

अहिलेलाई २५ गतेसम्मको लागि सेयर कारोबार बन्द गरिएको र पछि सरकारको निर्णयअनुसार आवश्यक भए अर्को निर्णय गरिने साउदले बताए । यसअघि पनि नेप्से संचालक समितिमा सरकारले घोषणा गरेको लकडाउनको अवधिसम्मका लागि सेयर कारोबार बन्द गर्ने छलफल भएको थियो । 


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार














स्वास्थ्य/शिक्षा

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी असार १ गतेबाट...


काठमाडौँ । भारतबाट स्वदेश फर्किने नेपालीहरुको संख्या बढिरहँदा...


काठमाडौं । नेपालमा थप १७० जनामा कोरोना भाइरस (कोभिड—१९) को संक्रमण पुष्टि...


काठमाडौँ । प्रदेश नं २ मा कोभिड–१९ बाट सङ्क्रमितको सङ्ख्या ४०० जनामा...


काठमाडौँ । जनकपुरधाममा सोमबारदेखि पुनः कोरोना परीक्षण सुरु भएको छ ।...


कला/साहित्य

काठमाडौं । डा. रेणुका (सोलु)को उपन्यास ‘चिराक’ बजारमा आएको छ । नेपाली समाजको लैंगिक विभेदलाई मुख्य आधार बनाए लेखिएको उपन्यास ‘चिराक’ शनिवार प्रज्ञा भवन कमलादीमा विमोचन गरिएको हो...


काठमाडौं । पत्रकार नारायण वाग्लेको नयाँ पुस्तक ‘कोरियाना कफीगफ’ भोलिदेखि बजारमा उपलब्ध हुनेछ। दुईवटा सफल उपन्यास दिइसकेका वाग्लेको यो तेस्रो गैर अखवारी कृति हो ।...


काठमाडौं। सुकेधाराबाट देब्रे मोडिएर अलि मास्तिर उक्लिनुपर्छ । एउटा कालो रङको गेट आउँछ । तीनतले घरमा हल्लाखल्ला केही सुनिँदैन । अक्सर दुर्लभ नै भेटिन्छन्, काठमाडौंमा यस्ता घर । बेलायतको...


अन्तरवार्ता