Saturday, 26th September, 2020

आज १० कम्पनीको शेयरमा सकारात्मक सर्किट

काठमाडौं । आज भाद्र १५ गते सोमबार १० कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन सर्किट लेभलमा कारोबार भएका १० कम्पनीहरुमध्ये ७ वटा जलविद्युत कम्पनी रहेका छन्। यस दिन नेपाल पुनर्बीमा कम्पनी, उन्नती सहकार्य लघुवित्त, एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट कम्पनीको शेयर सर्किट लेभलमा कारोबार भएको हो।

त्यसैगरी, सिनर्जी पावर डेभलपमेन्ट, अरुण काबेली पावर, रैराङ्ग हाइड्रोपावर एण्ड डेभलपमेन्ट कम्पनी, पाँचथर पावर कम्पनी, यूनियन हाइड्रोपावर, बरुण हाइड्रोपावर र पञ्चकन्या माइ हाइड्रोपावरको शेयरमूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।

अधिकांश जलविद्युत कम्पनीहरुको शेयरमूल्य बढेपनि यस दिन हिमाल दोलखा हाइड्रोपावरको शेयरमूल्य भने सर्वाधिक ७.२९ प्रतिशत घटेको छ। अन्य कम्पनीहरुको शेयरमूल्य गिरावट दर भन ५ प्रतिशतभन्दा कम रहेको छ।


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार











स्वास्थ्य/शिक्षा

काठमाडौँ । पछिल्लो २४ घन्टामा मंगलबार थप ९०२ जनामा कोरोना संक्रमण पुष्टि...


काठमाडौं । आज देशभर गत २४ घण्टामा १,३५४ जना डिस्चार्ज भएका छन् भने हालसम्म...


काठमाडाैं । बुधबार थप एक हजार १२० जनामा कोभिड १९ पुष्टि भएको छ। योसँगै...


काठमाडाैं । जनकपुरमा एक महिलाले चम्ल्याहा बच्चा जन्माएकी छन्। धनुषाको...


काठमाडौं । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप ४८१ जनामा कोरोना...


कला/साहित्य

काठमाडौं । डा. रेणुका (सोलु)को उपन्यास ‘चिराक’ बजारमा आएको छ । नेपाली समाजको लैंगिक विभेदलाई मुख्य आधार बनाए लेखिएको उपन्यास ‘चिराक’ शनिवार प्रज्ञा भवन कमलादीमा विमोचन गरिएको हो...


काठमाडौं । पत्रकार नारायण वाग्लेको नयाँ पुस्तक ‘कोरियाना कफीगफ’ भोलिदेखि बजारमा उपलब्ध हुनेछ। दुईवटा सफल उपन्यास दिइसकेका वाग्लेको यो तेस्रो गैर अखवारी कृति हो ।...


काठमाडौं। सुकेधाराबाट देब्रे मोडिएर अलि मास्तिर उक्लिनुपर्छ । एउटा कालो रङको गेट आउँछ । तीनतले घरमा हल्लाखल्ला केही सुनिँदैन । अक्सर दुर्लभ नै भेटिन्छन्, काठमाडौंमा यस्ता घर । बेलायतको...