Saturday, 17th April, 2021

प्रभु लाइफले माग्यो आईपीओ जारी गर्ने अनुमति

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सले नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट ६० करोड रुपैयाँ बराबरको ६० कित्ता साधारण शेयर (आईपीओ) निष्काशनका लागि नियामक धितोपत्र बोर्डसँग अनुमति मागेको छ ।

कम्पनीले शेयर निष्काशन माग गर्दै असोज २१ गते बुधबार निवेदन पेश गरेका बोर्डले जनाएको छ । साधारण शेयर निष्काशनका लागि कम्पनीले सिद्धार्थ क्यापिटल लिमिटेडलाई शेयर निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ ।

कम्पनीले सर्वसाधारणका लागि शेयर निष्काशन पूर्व इक्रा नेपालबाट क्रेडिट रेटिङ गराएको छ । रेटिङ कम्पनी इक्राले इन्स्योरेन्सको आईपीओलाई इक्रा एनपी आईपीओ ग्रेड ४ रेटिङ प्रदान गरेको हो । ग्रेड ४ रेटिङले कम्पनीको आधारभुत पक्ष औषतभन्दा तल रहेको देखाउँछ । हाल चुक्ता पूँजी १ अर्ब ४० करोड रहेको छ ।

बीमा समितिले जीवन बीमा कम्पनीहरुका लागि न्यूनतम चुक्ता पूँजी २ अर्ब तोकेको छ । कम्पनीले गत आवको चौथो त्रैमाससम्ममा ४ करोड ४४ लाख ९६ हजार रुपैयाँ खुद नाफा र एक अर्ब १५ करोड ९४ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ ।


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार










स्वास्थ्य/शिक्षा

काठमाडौं । पछिल्लो २४ घण्टामा तीन हजार ५१७ जना कोरोना संक्रमित थपिएका...


काठमाडौँ । कोरोना संक्रमितको उपचारमा परीक्षणको क्रममा रहेको औषधि...


काठमाडौं । कोरोना भाइरस संक्रमणको महामारी बढिरहेको छ । मृत्यु र संक्रमित...


काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खर्च व्यहोर्न नसक्ने...


काठमाडौं । जाडो मौसममा नेपालमा कोरोना संक्रमितको संख्या करिब चार लाख...


कला/साहित्य

काठमाडौं । डा. रेणुका (सोलु)को उपन्यास ‘चिराक’ बजारमा आएको छ । नेपाली समाजको लैंगिक विभेदलाई मुख्य आधार बनाए लेखिएको उपन्यास ‘चिराक’ शनिवार प्रज्ञा भवन कमलादीमा विमोचन गरिएको हो...


काठमाडौं । पत्रकार नारायण वाग्लेको नयाँ पुस्तक ‘कोरियाना कफीगफ’ भोलिदेखि बजारमा उपलब्ध हुनेछ। दुईवटा सफल उपन्यास दिइसकेका वाग्लेको यो तेस्रो गैर अखवारी कृति हो ।...


काठमाडौं। सुकेधाराबाट देब्रे मोडिएर अलि मास्तिर उक्लिनुपर्छ । एउटा कालो रङको गेट आउँछ । तीनतले घरमा हल्लाखल्ला केही सुनिँदैन । अक्सर दुर्लभ नै भेटिन्छन्, काठमाडौंमा यस्ता घर । बेलायतको...