Friday, 14th August, 2020

पूर्वफुटबल स्टार खेलाडी रोनाल्डिन्हो जेलबाट रिहा

काठमाडौँ । ब्राजिलका पूर्वफुटबल स्टार खेलाडी रोनाल्डिन्हो जेलबाट रिहा भएका छन् ।

जाली राहदानी प्रयोग गरेर पाराग्वे प्रवेश गरेको आरोपमा पक्राउ परेका उनलाई मंगलबार जेलमुक्त गरिएको हो । उनीसँगै उनका दाजुलाई पनि रिहा गर्ने निर्णय पाराग्वेको अदालतले गरेको छ ।

जेलबाट रिहा भएपनि रोनाल्डिन्होले होटलमा बन्दीका रुपमा भने रहनु पर्ने छ । उनका वकिलले १६ लाख डलर धरौटीका लागि बुझाएको बताएका छन् ।


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार












स्वास्थ्य/शिक्षा

काठमाडौं । पर्साको वीरगञ्जमा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको...


काठमाडौंं । विश्वव्यापी महामारीको रुपमा रहेको कोरोनाा भाइरस संक्रमणका...


काठमाडौं । काठमाडौं उपत्यकामा थप ४५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको...


काठमाडौंं । महोत्तरीमा १० जना नेपाली सेनामा कोरोना संक्रमण पुष्टि भएको छ...


काठमाडौं । त्रिभुवन विश्वविद्यालयले लकडाउन खुलेसँगै रोकिएका परीक्षा...


कला/साहित्य

काठमाडौं । डा. रेणुका (सोलु)को उपन्यास ‘चिराक’ बजारमा आएको छ । नेपाली समाजको लैंगिक विभेदलाई मुख्य आधार बनाए लेखिएको उपन्यास ‘चिराक’ शनिवार प्रज्ञा भवन कमलादीमा विमोचन गरिएको हो...


काठमाडौं । पत्रकार नारायण वाग्लेको नयाँ पुस्तक ‘कोरियाना कफीगफ’ भोलिदेखि बजारमा उपलब्ध हुनेछ। दुईवटा सफल उपन्यास दिइसकेका वाग्लेको यो तेस्रो गैर अखवारी कृति हो ।...


काठमाडौं। सुकेधाराबाट देब्रे मोडिएर अलि मास्तिर उक्लिनुपर्छ । एउटा कालो रङको गेट आउँछ । तीनतले घरमा हल्लाखल्ला केही सुनिँदैन । अक्सर दुर्लभ नै भेटिन्छन्, काठमाडौंमा यस्ता घर । बेलायतको...


अन्तरवार्ता