Thursday, 13th August, 2020

स्पेनिस ला लिगा जुन दोस्रो साताबाट हुने

काठमाडौँ । कोरोना भाइरसका कारण स्थगित भएको स्पेनिस ला लिगा जुन दोस्रो सातादेखि सुचारू हुने भएको छ । लिगका खेल आगामी जुन १२ देखि हुने भएको हो । सो दिन डर्बी भिडन्तमा सेभिल्ला र रियल बेटिसबीच खेल हुनेछ । 

अरु दिनको खेलबारे लिगले क्लबहरूलाई जानकारी गराउनेछ। २८ मे भित्र ११ वटा म्याच डे बारे लिगका २० वटै क्लबलाई जानकारी गराइनेछ । ला लिगाका खेलाडीहरुले दुई साताअघि देखि अभ्यास थालेका थिए । 

अभ्यास अघि गरिएको कोरोनाको परिक्षणमा पाँच खेलाडीमा संक्रमण भेटिएको थियो ।


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार












स्वास्थ्य/शिक्षा

काठमाडौं । पर्साको वीरगञ्जमा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको...


काठमाडौंं । विश्वव्यापी महामारीको रुपमा रहेको कोरोनाा भाइरस संक्रमणका...


काठमाडौं । काठमाडौं उपत्यकामा थप ४५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको...


काठमाडौंं । महोत्तरीमा १० जना नेपाली सेनामा कोरोना संक्रमण पुष्टि भएको छ...


काठमाडौं । त्रिभुवन विश्वविद्यालयले लकडाउन खुलेसँगै रोकिएका परीक्षा...


कला/साहित्य

काठमाडौं । डा. रेणुका (सोलु)को उपन्यास ‘चिराक’ बजारमा आएको छ । नेपाली समाजको लैंगिक विभेदलाई मुख्य आधार बनाए लेखिएको उपन्यास ‘चिराक’ शनिवार प्रज्ञा भवन कमलादीमा विमोचन गरिएको हो...


काठमाडौं । पत्रकार नारायण वाग्लेको नयाँ पुस्तक ‘कोरियाना कफीगफ’ भोलिदेखि बजारमा उपलब्ध हुनेछ। दुईवटा सफल उपन्यास दिइसकेका वाग्लेको यो तेस्रो गैर अखवारी कृति हो ।...


काठमाडौं। सुकेधाराबाट देब्रे मोडिएर अलि मास्तिर उक्लिनुपर्छ । एउटा कालो रङको गेट आउँछ । तीनतले घरमा हल्लाखल्ला केही सुनिँदैन । अक्सर दुर्लभ नै भेटिन्छन्, काठमाडौंमा यस्ता घर । बेलायतको...


अन्तरवार्ता