स्पेनिस ला लिगा जुन दोस्रो साताबाट हुने

अरु दिनको खेलबारे लिगले क्लबहरूलाई जानकारी गराउनेछ। २८ मे भित्र ११ वटा म्याच डे बारे लिगका २० वटै क्लबलाई जानकारी गराइनेछ । ला लिगाका खेलाडीहरुले दुई साताअघि देखि अभ्यास थालेका थिए ।
अभ्यास अघि गरिएको कोरोनाको परिक्षणमा पाँच खेलाडीमा संक्रमण भेटिएको थियो ।

काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोलीका चार खेलाडी कोरोना भाइरसबाट संक्रमित भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीबारदेखि प्रशिक्षणमा बोलाइएका ३४ खेलाडीमध्ये चार जना...

काठमाडौं । कप्तान इओन मोर्गन र डेविड मलानले उत्कृष्ट ब्याटिङ गरेपछि घरेलु टिम इंग्ल्यान्डले टि–२० सिरिजको दोस्रो खेलमा पाकिस्तानलाई ५ विकेटले हराएको छ । पहिला ब्यटिङ गर्दै...

काठमाडौं । राष्ट्रिय खेलकुद परिषदको सदस्य सचिव पदकालागि ३ जनाको नाम सिफारसमा परेको छ । जसमध्य रमेश कुमार सिलवाल, लिल बहादुर थापा र अन्जु श्रेष्ठको नाम सिफारिस कमिटिले युवा तथा...

काठमाडौँ । इंग्लिस प्रिमियर लिग क्लब टोटनह्यामका मिडफिल्डर एरिक डियरमाथि फुटबल एसोसिएसनले उजुरी दर्ता गरेको छ । गएको मार्चमा भएको एफए कप अन्तर्गतको खेलपछि रंगशालाको सिटमाथि चठेर...

काठमाडौँ । ब्राजिलका पूर्वफुटबल स्टार खेलाडी रोनाल्डिन्हो जेलबाट रिहा भएका छन् । जाली राहदानी प्रयोग गरेर पाराग्वे प्रवेश गरेको आरोपमा पक्राउ परेका उनलाई मंगलबार जेलमुक्त गरिएको हो ।...

काठमाडौँ । जुलाईमा जापानको टोकियोमा हुने तय भएको ओलम्पिक खेल सरेको छ ।जापानी प्रधानमन्त्री आबे सिन्जोले अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीसँग खेल स्थगित गर्ने सहमतिमा आफू पुगेको...

पोखरा । पोखरामा जारी १८ औ आहारारा गोल्डकपको दोस्रो सेमी फाइनल खेलमा त्रिभुवन आर्मी क्लवलाई हराउदै मनाङ मर्स्याङदी क्लव फाइनलमा पुगेको छ । आज बिहिवार भएको खेलमा मनाङ मर्स्याङदीले...

काठमाडौं । राष्ट्रिय खेलकूद परिषद् (राखेप)ले सम्पूर्ण खेल गतिविधि स्थगित गर्ने निर्णय गरेको छ । कोरोना भाइरसको संक्रमण विश्वभर फैलँदोक्रमा रहेको त्यसप्रति सजग रहन खेलकूदका कार्यक्रम...

काठमाडौँ । बहुप्रतिक्षित एभरेस्ट प्रिमियर लिग-ईपीएल क्रिकेट स्थगित भएको छ । कोरोना भाइरसका कारण अर्को सूचना नआउँदासम्म प्रतियोगिता स्थगित गरिएको आयोजकले जनाएको छ । प्रतियोगिता...

काठमाडौँ । सहारा क्लबको आयोजनामा बिहीबार (फागुन २२ गते)देखि पोखरामा १८ औँ संस्करणको आहा रारा गोल्ड कप फुटबल प्रतियोगिता हुँदैछ। मंगलबार आयोजित पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष...

काठमाडौं । दोस्रो बाग्मती प्रदेश स्तरिय खेलकुद प्रतियोगिता चैतमा हुने भएको छ। साताव्यापी सञ्चालन हुने खेल चैतको २१ गतेदेखि २८ गतेसम्म हुनेछ । खेलकुद प्रतियोगिताको हेटौंडामा उद्घाटन...
काठमाडौं । पछिल्लो २४ घण्टामा तीन हजार ५१७ जना कोरोना संक्रमित थपिएका...
काठमाडौँ । कोरोना संक्रमितको उपचारमा परीक्षणको क्रममा रहेको औषधि...
काठमाडौं । कोरोना भाइरस संक्रमणको महामारी बढिरहेको छ । मृत्यु र संक्रमित...
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खर्च व्यहोर्न नसक्ने...
काठमाडौं । जाडो मौसममा नेपालमा कोरोना संक्रमितको संख्या करिब चार लाख...
काठमाडौं । डा. रेणुका (सोलु)को उपन्यास ‘चिराक’ बजारमा आएको छ । नेपाली समाजको लैंगिक विभेदलाई मुख्य आधार बनाए लेखिएको उपन्यास ‘चिराक’ शनिवार प्रज्ञा भवन कमलादीमा विमोचन गरिएको हो...
काठमाडौं । पत्रकार नारायण वाग्लेको नयाँ पुस्तक ‘कोरियाना कफीगफ’ भोलिदेखि बजारमा उपलब्ध हुनेछ। दुईवटा सफल उपन्यास दिइसकेका वाग्लेको यो तेस्रो गैर अखवारी कृति हो ।...
काठमाडौं। सुकेधाराबाट देब्रे मोडिएर अलि मास्तिर उक्लिनुपर्छ । एउटा कालो रङको गेट आउँछ । तीनतले घरमा हल्लाखल्ला केही सुनिँदैन । अक्सर दुर्लभ नै भेटिन्छन्, काठमाडौंमा यस्ता घर । बेलायतको...