Saturday, 28th March, 2020

उड्ने ट्याक्सीको मेल्बर्नमा टेस्ट राइड हुँदै

काठमाडौं  उबर कम्पनीले आकाश उड्ने (हवाई) ट्याक्सी बनाएको छ । निर्माता कम्पनीले केही समयपछि नै यसको टेस्ट राइड (परीक्षण उडान) गर्ने तयारी गरिरहेको छ । उबर ग्रुपले अष्ट्रेलियाको दोस्रो ठूलो शहर मेल्बर्नमा अन्तर्राष्ट्रिय टेस्ट राइड गर्ने योजना बनाएको छ ।

यसअघि युएस राइड सेरिङ कम्पनीले पहिलो पटक अमेरिका बाहिर टेस्ट राइडका लागि दुबईलाई आफ्नो छनोटमा पारेको थियो । तर दुवईमा यसको परीक्षण उडान गर्न ढिलाई भएको थियो । पाइलटविहीन यस ट्याक्सीको सन् २०२० मा मेल्बर्नमा र अमेरिकाको लस एन्जल्स र डल्लासमा परीक्षण उडान हुने कम्पनीले बताएको छ । 

यो ट्याक्सीको व्यापारिक उडान भने सन् २०२३ बाट मात्रै सुरु हुनेछ । उबरको रोडमा चल्ने ट्याक्सी जस्तै यस हवाई टयाक्सीलाई पनि ग्राहकहरुले स्मार्टफोनको एपबाट बोलाउन सक्नेछन् ।


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार













स्वास्थ्य/शिक्षा

काठमाडौं । चितवनको भरतपुर अस्पतालले कोरोना प्रमाणित भएका बिरामीकाे...


काठमाडौं । चीनमा तस्कर भएका सालकमा हाल विश्वभर प्रकोपको रुपमा फैलिरहेको...


काठमाडौं । कोरोना भाइरस (कोभिड –१९) को उपचारका लागि पाटन अस्पताल तयार भएको...


काठमाडौँ । चितवनको भरतपुरस्थित कोरोना अस्पतालमा मंगलबार मृत्यु भएका...


काठमाडौँ । सरकारले माध्यामिक शिक्षा परीक्षा (एसईई) स्थगित गर्ने निर्णय...


काठमाडौं । सरकारले बिहीबारदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई)...


कला/साहित्य

काठमाडौं । डा. रेणुका (सोलु)को उपन्यास ‘चिराक’ बजारमा आएको छ । नेपाली समाजको लैंगिक विभेदलाई मुख्य आधार बनाए लेखिएको उपन्यास ‘चिराक’ शनिवार प्रज्ञा भवन कमलादीमा विमोचन गरिएको हो...


काठमाडौं । पत्रकार नारायण वाग्लेको नयाँ पुस्तक ‘कोरियाना कफीगफ’ भोलिदेखि बजारमा उपलब्ध हुनेछ। दुईवटा सफल उपन्यास दिइसकेका वाग्लेको यो तेस्रो गैर अखवारी कृति हो ।...


काठमाडौं। सुकेधाराबाट देब्रे मोडिएर अलि मास्तिर उक्लिनुपर्छ । एउटा कालो रङको गेट आउँछ । तीनतले घरमा हल्लाखल्ला केही सुनिँदैन । अक्सर दुर्लभ नै भेटिन्छन्, काठमाडौंमा यस्ता घर । बेलायतको...


अन्तरवार्ता