Saturday, 28th March, 2020

भारतमा बनेको आइफोन एक्सआर बिक्री सुरु

काठमाडौं  एप्पलले भारतमा एसेम्बल भएको विश्व प्रख्यात आइफोन एक्सआर बिक्री सुरु गरेको छ । विश्वको दोस्रो ठूलो स्मार्टफोन बजारमा एप्पलले आफ्नो हिस्सा विस्तार गरेको हो । भारतको प्रख्यात ‘फक्सकन इन्डिया’ ले यी फोनहरुलाई एसेम्बल गरेको छ ।
 
यसले गर्दा क्यालिफोरनियाबाट पूर्ण निर्माण भई आउने फोनमा लाग्ने उच्च करबाट भारतले छुट्कारा पाउने छ । जसबाट आइफोनको मूल्य घट्ने भएपनि भारतको सस्तो स्मार्टफोन बजारसँग भने अझै संघर्ष गर्नुपर्ने देखिएको छ ।
 
सोमबार भारतीय बजारमा आइफोन एक्सआर “एसेम्बल्ड एन इन्डिया” ट्यागमा स्मार्टफोन पसलहरुमा बिक्री भएको पाइएको छ । भारतमा निमार्ण भएको आइफोन एक्सआर ६४ जीबी फोनको मूल्य ४९ हजार ९०० भारतीय रुपैयाँ रहेको छ ।
 
ठूलो अर्थतन्त्र भएको देश भारतलाई प्रधानमन्त्री नरेन्द्र मोदीले स्मार्टफोनको हब बनाउन लागिपरेका छन् । एप्पल जस्ता कम्पनीहरूले संयुक्त राज्य अमेरिका र चीनबीच चलिरहेको व्यापार युद्धको प्रभाव कम गर्न भारतलाई निर्यात हबको रूपमा प्रयोग गर्न खोजिरहेका छन् ।


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार













स्वास्थ्य/शिक्षा

काठमाडौं । चितवनको भरतपुर अस्पतालले कोरोना प्रमाणित भएका बिरामीकाे...


काठमाडौं । चीनमा तस्कर भएका सालकमा हाल विश्वभर प्रकोपको रुपमा फैलिरहेको...


काठमाडौं । कोरोना भाइरस (कोभिड –१९) को उपचारका लागि पाटन अस्पताल तयार भएको...


काठमाडौँ । चितवनको भरतपुरस्थित कोरोना अस्पतालमा मंगलबार मृत्यु भएका...


काठमाडौँ । सरकारले माध्यामिक शिक्षा परीक्षा (एसईई) स्थगित गर्ने निर्णय...


काठमाडौं । सरकारले बिहीबारदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई)...


कला/साहित्य

काठमाडौं । डा. रेणुका (सोलु)को उपन्यास ‘चिराक’ बजारमा आएको छ । नेपाली समाजको लैंगिक विभेदलाई मुख्य आधार बनाए लेखिएको उपन्यास ‘चिराक’ शनिवार प्रज्ञा भवन कमलादीमा विमोचन गरिएको हो...


काठमाडौं । पत्रकार नारायण वाग्लेको नयाँ पुस्तक ‘कोरियाना कफीगफ’ भोलिदेखि बजारमा उपलब्ध हुनेछ। दुईवटा सफल उपन्यास दिइसकेका वाग्लेको यो तेस्रो गैर अखवारी कृति हो ।...


काठमाडौं। सुकेधाराबाट देब्रे मोडिएर अलि मास्तिर उक्लिनुपर्छ । एउटा कालो रङको गेट आउँछ । तीनतले घरमा हल्लाखल्ला केही सुनिँदैन । अक्सर दुर्लभ नै भेटिन्छन्, काठमाडौंमा यस्ता घर । बेलायतको...


अन्तरवार्ता